Wednesday, November 30, 2022
Home > समाचार > रुदै निर्मलाका बाबुले भने डिएनए रिपोर्ट नेगेटिभ आउने कुरा मलाई पहिलानै थाहा थियो अनुसन्धानका नाममा सरकारले आँखामा छारो हाल्यो

रुदै निर्मलाका बाबुले भने डिएनए रिपोर्ट नेगेटिभ आउने कुरा मलाई पहिलानै थाहा थियो अनुसन्धानका नाममा सरकारले आँखामा छारो हाल्यो

काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।तीनै जनाको डिएनए रिपोर्ट म्याच नभएपछि निर्मलाका बाबु यज्ञराजले डिएनए रिपोर्ट नेगेटिभ आउने कुरा आफुलाई पहिल्यै थाहा भएको बताउदै अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको बताए ।

उनलाई सरकारले न्याय दिन्छ भन्ने पहिला देखिनै विश्वास नभएको बताएका छन् भने आफूले पहिला देखिनै डीएनए विदेश लगेर टेष्ट गर्नु पर्ने बताउँदै आएको भएता पनि कसैले नसुनेको प्रति दुखेसो पोखेका छन्।म दिदी बहिनीको घरमा अझै पनि खनतलासी नगरिएको र खासै अनुसन्धान नगरी छोडेको उनले बताए ।

Leave a Reply