Sunday, December 5, 2021
Home > अन्तराष्ट्रिय > मध्यरातमा अायो विमान दुर्घटनाकाे यस्तो दुःखद खबर

मध्यरातमा अायो विमान दुर्घटनाकाे यस्तो दुःखद खबर

एजेन्सी, १२ असोज । प्रशान्त महासागरको किनारमा रहेको एक एयरपोर्टकाे धावनमार्गमा ४७ जना यात्रु बोकेको विमान अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेको छ । उक्त विमानमा ३६ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए । पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७ – ८०० को विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार बिहान ९ : ३० बजे दुर्घटना भएको हो ।

समुद्रमा डुबेको विमानमा पानि भरिनु भन्दा अगाडी नै उद्दार टोलि आएकाले सबै यात्रुलाई सकुशल उद्दार गरिएको छ । विमानमा रहेका एक यात्रु विल जयनेसले भने, ‘विमानभित्र पानी भरिनु भन्दा अगाडी नै उद्धारकर्ता आइपुगेकाले हामी बाच्न सफल भयौ ।’ अवतरण गर्न लागेको विमान नरोकइ धावनमार्ग बाट १६० समिटर दौडिएपछि समुन्द्रमा पसेको थियो ।<

Leave a Reply

error: Please Dont Copy My Content!! !!