Tuesday, April 20, 2021
Home > अपराध > इलाममा भयो यस्तो रह’स्यमय दुःखद घ’टना, स्थानिय सबै त्र’सित

इलाममा भयो यस्तो रह’स्यमय दुःखद घ’टना, स्थानिय सबै त्र’सित

इलाम, २८ फागुन । इलाममा भएको एक र हस्य म घ टना ले सर्वसाधारण त्र सि त भएका छन् । फाकफोकथुम गाउँपालिका-५ लुम्देको कैंजस्थित एक घरको सिकुवा ९पिँढी० मा एक दम्पती मृ त अवस्थामा फेला परेका हुन् । बुधवार दिउसो अचानक दम्पत्ती मृ त फेला परेपछि स्थानिय त्र सि त भएका छन् ।

स्थानिय ३५ वर्षीय धनबहादुर खपांगी र उनकि पत्नी रिता मृ त अवस्थामा फेला परेका हुन् । उनीहरुको श व बुधबार दिउँसो सिकुवामा ल डे को अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दम्पतीको शरिरमा र सिकुवामा समेत र ग त पोतिएको अवस्थामा फेला परेका कारण उनीहरुको निधन र ह स्यम देखिएको प्रहरीले जनाएको छ।

घरमा आमासंग बस्दै आएका दम्पत्ती माथि आमा नभएको समयमा यस्तो घ ट ना भएको हो । घ टना को बारेमा अनुसन्धानका भइरहेको छ । त्यसको लागि जिल्ला प्रहरी कार्यालयले डिएसपीको हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा टोली खटाएको छ। घोप्टो परेर ल डिर हेको मृ तक धनबहादुरले कम्मरमा खु कुरी को दा प भिरेको पनि देखिएको छ । मृ त कका १४ वर्षीय एक छोरा, ९ वर्षकी एक छोरी रहेको प्रहरीले जनाएको छ।

कोरोना भाइरसविरुद्ध हङकङमा बन्यो औषधी !

कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको निधन भएको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।
यस भाइरस सङ्क्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको निधन भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट निधन भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ ।

एक दिनमा मा’रिएका १७ मध्ये १६ जना हुृबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा निधन भएको यो सबैभन्दा कम सङ्ख्या भएको पनि समाचारमा जनाइएको छ । गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस सङ्क्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

यसैबीच संक्रमितको पछिल्लो तथ्यांकले प्रकोप भयावह बन्नेतर्फ नदेखिएको युनिभर्सिटी अफ सिड्नीस्थित सेन्टर फर इन्टरनेसनल सेक्युरिटी स्टडिजका संक्रामक रोग विशेषज्ञ अदाम क्रमरादत–स्कटले बताएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चिनियाँ अधिकारीले सक्दो प्रयास गरिरहे पनि निकै ढिला र कम भएको छ,’ उनले भने ।

चीन समक्ष एकतर्फ संक्रमणलाई फैलन नदिनु चुनौती छ भने अर्कोतर्फ भाइरस नियन्त्रण गर्न । तसर्थ, उसले हुबेई र वुहानलाई विशेष ध्यान दिइरहेको छ ।शसहरलाई लगभग बन्द गरिएको छ र देशभरका हजारौं स्वास्थ्यकर्मीलाई त्यहाँ पठाइएको छ ।

यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरसविरुद्धको दुईटा ‘एन्टिभाइरस ड्रग’ को परीक्षण गरिरहेको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । उसका अनुसार परीक्षणका प्रारम्भिक नतिजा केही सातामै आउने छ । वुहान अस्पतालका प्रमुखले संक्रमण भएर निको भएका बिरामीका ‘प्लाज्मा इन्फ्युजन्स’ ले सकारात्मक प्रारम्भिक नतिजा देखाएको बताएका छन् ।

त्यस्तै कोरोना भाइरसविरुद्ध हङकङले ठूलो सफलता प्राप्त गरेको छ । हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको अनुसन्धान टोलीले कोरोना भाइरस मा’र्ने एक एण्टी ब्याक्टेरियल लेपको बिकास गरेको छ । ग्लोबल टाइम्सका अनुसार एन्टी ब्याक्टेरियल लेपले (COVID-19) र अन्य भाइरसलाई मा’र्ने क्षमताको दावी गरिएको छ । हङकङको ७० वटा किण्डरगार्डेन, प्राथमिक र माध्यामिक विद्यालयमा यसको प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply