Tuesday, April 20, 2021
Home > समाज > को’रो’ना भाइ’रसकाे यस्तो छ अवस्था: संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृ’त्यु

को’रो’ना भाइ’रसकाे यस्तो छ अवस्था: संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृ’त्यु

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको को’रो’ना भाइ’रसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइ’रस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । को’रो’नाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् । को’रो’ना सं’क्र’मितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ । को’रो’ना सं’क्र’मितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् ।

ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अन्य देशमा तीव्र रुपमा को’रो’ना फैलिएपनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ । चीनमा अहिले ८० हजार ७ सय ७८ जना सं’क्र’मित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा को’रो’नाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् ।

को’रो’ना भाइ’रसकै सं’क्र’मणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ । त्यस्तै इटालीमा सं’क्र’मित १० हजार १ सय ४९ जना छन् । नयाँ सं’क्र’मितको संख्या ९ सय ७७ पुगेको छ । त्यस्तै इटालीमा को’रो’नाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले को’रो’नाकै कारण ज्यान गुमाएका छन् ।

Leave a Reply