Saturday, April 17, 2021
Home > समाचार > बिहानै मन्त्री बाँस्कोटाको भक्तपुरस्थित घरमा यस्तो ब’म वि’स्फो’ट (भिडियो सहित)

बिहानै मन्त्री बाँस्कोटाको भक्तपुरस्थित घरमा यस्तो ब’म वि’स्फो’ट (भिडियो सहित)

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर ब’ म वि’स्फो’ट भएको छ। मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित वि’स्फो’ट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फो’टबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। ब’ म वि’स्फो’ट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

वि’स्फो’टबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन् । ब’ म वि’स्फो’टबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ। बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर ब’ म वि’स्फो’ट गराइएको हो। समाचार खबरहवबाट लिइएकाे हो भने फाेटो साँकेतिक राखिएकाे हाे ।

भिडियोः
भिडियोः

यो पनि हेर्नुसः मोबाइलबाट पनि लाग्छ

काठमाडौं – कोरोनाभाइरसको सं क्र मणबाट संसार आ क्रान्त हुँदा अनुसन्धानकर्ताहरुले मोबाइलबाट पनि भाइरसको सं क्र मण उच्च रहेको जनाएका छन् । कोरोनाभाइरसको अहिले सम्म कुनै खोप तथा उपचार नै पत्ता नलागिरहँदा सबैभन्दा बढि मानिसहरुले प्रयोग गर्ने सामानमध्येको एक मोबाइलबाट पनि यसको जोखिम उच्च रहेको बताइएको हो ।

यस्तो अवस्थामा यसबाट बच्नु अहिलेसम्मको उत्तम उपचार हो । तर सबैभन्दा धेरै स्मार्ट फोन चलाउन आदत भएका मानिसहरुले कसरी यसको जोखिमबाट बच्ने त रु भन्ने प्रश्न अहम बनेको छ । यो अवस्थामा हालै दि सनले टेलिग्राफलाई उद्धृत गर्दै स्मार्टफोन प्रयोगकर्ताहरूलाई यस भाइरसबाट कसरी बच्न सकिन्छ भनेर केही सुझावहरू प्रदान गरिएको छ ।

टेलिग्राफसँग कुरा गर्दै युनिभर्सिटी अफ साउथ्याम्प्टनका प्रोफेसर विलियम केभिलले भने कि यदि तपाईँले आफ्नो हात धोएर आफ्नो स्मार्टफोनको स्क्रिन छुनुभयो र त्यसपछि भने अनुहार छुनुभयो भने तपाईँलाई कोरोनाभाइरस संक्रमित हुन सक्छ। अर्कोतर्फ, म्कअयगत द्वारा गरिएको अर्को अनुसन्धानले भन्छ कि एक औसत व्यक्तिले दिनमा २ हजार ६ सय पटक फोन हेर्छ र स्मार्टफोनलाई ७६ पटक प्रयोग गर्दछ । यस अवस्थामा, कोरोनाभाइरसको सं क्र मण सजिलै स्मार्टफोन मार्फत फैलिन सकिन्छ।

त्यसैले यस्तो अवस्थामा ब्रिट्सको सुझावअनुसार स्मार्टफोनलाई दिनको दुई पटक अल्कोहलयुक्त वाइप्सले सफा गर्नुपर्छ । कोरोनाभाइरस सं क्र मण फ्ल्याट सतहको माध्यमबाट तिब्रगतिमा फैलने बताईएको छ। त्यसो गरेको खण्डमा त्यो जिवित रहने सम्भावना कम हुने बताइएको छ ।

Leave a Reply