डोजरले बाटो खन्दा ढुङ्गामा गणेश भगवानको रुप देखिए पछि…एकपटक भिडियो हेरौ दर्शंन गरौ
भिडियो :
यो पनि पद्नुहोस :
आइपीएल हेर्न नपाएपछि १८ वर्षे विद्यार्थीले यसरि गरे आत्महत्या, घटना यस्तो छ
काठमाडौं । भारतमा चलिरहेको आइपीएल क्रिकेट हेर्न नपाएपछि एक युवकले आत्महत्या गरेका छन् ।
घरको काममा मद्धत गर्नुको सट्टा आइपीएलको खेल हेर्न गएपछि आमाले गाली गर्दा गाली सहन नसकेर १८ वर्षे विद्यार्थीले आत्महत्या गरेका हुन् ।
मुम्बईको जोगेश्वरी पश्चिम इकालाका निलेश गुप्ताले सोमबार फाँसी लगाएर आत्महत्या गरेको अंबोली पुलिसले बताएको छ ।
घटना यस्तो छ
राति साढे ९ बजेतिर आइपीएल हेरिरहेको युवालाई उनकी आमाले बाहिर राखेको पानीको ट्यांकी चेक गर्न भनेपछि उनले मानेनन् । अनि उनकी आमाले निराश हुँदै टिभी बन्द गर्न भनिन् । त्यसपछि दुवैबीच बहस चल्यो ।
रिसमा आमाले टिभी बन्द गरिदिइन् । अनि आफै ट्यांकी हेर्न गइन् । निलेशका बाबु र बहिनी घरमा थिएनन् ।
१५ मिनेटपछि आमा फर्केर घर आउँदा मुल ढोका भित्रबाट बन्द थियो । आमाले छोरालाई बोलाइन् । कुनै जवाफ आएन । उनले छिमेकीको मद्धत लिइन् । अनि ढोका फोरेर भित्र जाँदा निलेश लिभिङ रुममा झुन्डिएको थियो ।
तत्काल निलेशलाई अस्पताल लगिए पनि उसलाई डाक्टरले मृत घोषित गरे । उनी बी कम का विद्यार्थी थिए । क्रिकेटमा खुवै लगाब भएको उनका बाबु अनिलले बताए ।
पुलिसले आवेगमा आएर निलेशले आत्महत्या गरेको निष्कर्ष निकालेको छ । (एजेन्सी)