Thursday, December 9, 2021
Home > समाचार > डोजरले बाटो खन्दाखन्दै यस्तो अचम्मको कुरा देखिएपछि सबै परे तिनछक्क – भिडियो सहित

डोजरले बाटो खन्दाखन्दै यस्तो अचम्मको कुरा देखिएपछि सबै परे तिनछक्क – भिडियो सहित

डोजरले बाटो खन्दा ढुङ्गामा गणेश भगवानको रुप देखिए पछि…एकपटक भिडियो हेरौ दर्शंन गरौ

 

भिडियो :

यो पनि पद्नुहोस :

आइपीएल हेर्न नपाएपछि १८ वर्षे विद्यार्थीले यसरि गरे आत्महत्या, घटना यस्तो छ

काठमाडौं । भारतमा चलिरहेको आइपीएल क्रिकेट हेर्न नपाएपछि एक युवकले आत्महत्या गरेका छन् ।
घरको काममा मद्धत गर्नुको सट्टा आइपीएलको खेल हेर्न गएपछि आमाले गाली गर्दा गाली सहन नसकेर १८ वर्षे विद्यार्थीले आत्महत्या गरेका हुन् ।

मुम्बईको जोगेश्वरी पश्चिम इकालाका निलेश गुप्ताले सोमबार फाँसी लगाएर आत्महत्या गरेको अंबोली पुलिसले बताएको छ ।

घटना यस्तो छ
राति साढे ९ बजेतिर आइपीएल हेरिरहेको युवालाई उनकी आमाले बाहिर राखेको पानीको ट्यांकी चेक गर्न भनेपछि उनले मानेनन् । अनि उनकी आमाले निराश हुँदै टिभी बन्द गर्न भनिन् । त्यसपछि दुवैबीच बहस चल्यो ।

रिसमा आमाले टिभी बन्द गरिदिइन् । अनि आफै ट्यांकी हेर्न गइन् । निलेशका बाबु र बहिनी घरमा थिएनन् ।

१५ मिनेटपछि आमा फर्केर घर आउँदा मुल ढोका भित्रबाट बन्द थियो । आमाले छोरालाई बोलाइन् । कुनै जवाफ आएन । उनले छिमेकीको मद्धत लिइन् । अनि ढोका फोरेर भित्र जाँदा निलेश लिभिङ रुममा झुन्डिएको थियो ।

तत्काल निलेशलाई अस्पताल लगिए पनि उसलाई डाक्टरले मृत घोषित गरे । उनी बी कम का विद्यार्थी थिए । क्रिकेटमा खुवै लगाब भएको उनका बाबु अनिलले बताए ।

पुलिसले आवेगमा आएर निलेशले आत्महत्या गरेको निष्कर्ष निकालेको छ । (एजेन्सी)

Leave a Reply

error: Please Dont Copy My Content!! !!