Tuesday, April 20, 2021
Home > जीवनशैली > रङ्ग लगाउन खोज्दा महिला पर्यटकले पुरै लुगा खोलेपछि… (भिडियो हेर्नुस्)

रङ्ग लगाउन खोज्दा महिला पर्यटकले पुरै लुगा खोलेपछि… (भिडियो हेर्नुस्)

फाल्गुण २७, पोखरा। रंगहरुको पर्व होलीको अवसरमा रंग दल्ने र लोला हा न्ने सामान्य हो । नेपालमा मनाइने विभिन्न चाडपर्वहरुमा अन्तर्राष्ट्रिय पर्यटकहरु पनि रमाइरहेका हुन्छन् ।नेपाल घुम्न आएको बेला हिन्दु संस्कृतिसँग पर्यटकहरु बढि घुलमिल हुन खोज्छन् । चाहे त्यो नेपाली नयाँ वर्ष होस् वा होली, पर्यटकहरु नेपाली चाडपर्वमा मस्त रमाइरहेका हुन्छन् । यसै अवसरमा समाजिक संजालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ ।

महिला पर्यटकलाई रंग लगाउन खोज्दा उनले आफूले लगाएको लुगानै खोलेर रंग दल्न सहमति जनाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।महिला पर्यटकले कपडामा रंग लाग्छ भन्दै आफूले लगाएको वान पिस कपडा बाटोमै खोलेको दृश्य हेर्न सकिन्छ । उनले कपडा खोलेपछि भने उनलाई रंग दलिन्छ ।

भिडियो हेर्नुहोस:

कोरोना भाइरस नेपालमा आउँदै नआओस् भनेर प्राथना गरौं: दीपाश्री

काठमाडौं – संसारभरि प्रभाव पारेको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि त्रास फैलाएको छ । अरू क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि यसको असर छ ।रिलिजका क्रममा रहेका केही फिल्मको मिति पछाडि सारिएको छ । कोरोना भाइरस सर्ने भयले हलमा कम दर्शक गइरहेका छन् । जबकि, सरकारले नेपालमा एकजनामा पनि कोरोनाको संक्रमण नभएको बताएको छ ।

नायिका तथा निर्देशक दीपाश्री निरौलाले सम्पूर्ण नेपालीलाई कोरोनाबाट शतर्क रहन आह्वान गरेकी छिन् । खबरहबको कुराकानीमा उनले भनिन्, ‘यो भाइरस अझै नेपालमा आइसकेको छैन, यो त धेरै खुशीको कुरा हो ।’ उनले कोरोनाको संक्रमणबाट बच्न हात धुन र मास्कको प्रयोग गर्न पनि सुझाएकी छिन् । सबै नेपालीलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन र भीडमा नजान पनि निरौलाको अनुरोध छ ।

‘मान्छेलाई आफ्नो ज्यानको माया त भइहाल्छ, कोरोना भाइरस पनि नेपालमा आउँदै नआओस्, भगवानसँग यही प्राथना गरौं,’ दीपाश्रीले भनिन्, ‘सरकारले पनि सचेत रहन अनुरोध गरेको छ, यस्तो बेलामा हामी सबैले ख्याल गर्नुपर्छ ।’ दीपाश्रीले ‘छक्का पञ्जा’ सिरिज निर्देशन गरेकी थिइन् । पछिल्लो समय निरौला चर्चामा छिन् । टेलिभिजनको पर्दामा दर्शकको मन जितेकी निरौला पछिल्लो समय भने फिल्ममा व्यस्त छिन् ।

Leave a Reply