एजेन्सी ।
केहि अगाडि महिलामाथि भएकाे ते’जाब आ’क्र’मणकाे घटना सेलाउनै पाएकाे छैन । कोही महिलाले राम्रो घरबार बनाउन्छन भने कीही महिला काल बनेर आउन्छन ।
त्यस्तै एउटा काल महिला बनेर आफ्नै श्रिमानमाथि एसिड प्रहार गरेको घटना बाहिरिएको छ । घटना हो काठमाडौँमा सुतेका श्रीमानमाथि ते’जाब प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन्। काठमाडौँको बालाजुमा बन्द कोठामा सुतिरहेका नुवाकोटका २४ वर्षीय रामराजा थापामाथि उयनकै श्रीमतीले ते’जाब प्रहार गरेकी हुन्।
ते’जाब प्रहार गरेको आशंकामा थापाकी श्रीमतीलाई पक्राउ गरिएको महानगरीय प्रहारी वृत्तका डिएसपी रंजितसिंह ठाकुरले जानकारी दिए। सबै झ्याल ढोका लगाएर सुतेका बेला उनी माथि ते’जाब प्रहार भएका कारण उनको संलग्नता रहेको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिईएको राठोले बताए।
श्रीमान श्रीमतीका बिच सधै झगडा परिरहने स्थानीयले बताएका छन्। डिएसपी राठोरका अनुसार हात र अनुहार तेजाबले जलेको देखिएको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।