Friday, April 16, 2021
Home > जीवनशैली > नारी दिवसको दिन श्रीमानको बारेमा करिश्माले यस्तो भनिन्, होलीकाे खर्च सेवामा (भिडियो हेर्नुस्)

नारी दिवसको दिन श्रीमानको बारेमा करिश्माले यस्तो भनिन्, होलीकाे खर्च सेवामा (भिडियो हेर्नुस्)

नेपाली चलचित्र इतिहाँसकि सदाबहार नायिका करिश्मा मानन्धरको होली एउटा ब्राण्ड जस्तै भैसकेको छ । केहि साथीहरुले होलीमा करिस्माको घर गोदावरीमा जानू पर्छ है भन्दै गरेको परिप्रेक्ष्यमा करिश्माले यस पटकको होली कार्यक्रम कोरोना भाइरसको कारणले गर्दा स्थगित गर्ने सुचना सहितको स्टाटस आयो । साथसाथै होलीमा गरिने खर्च मध्ये रु. १००१०१ (अक्षरूपि एक लाख एक सय एक रुपिया ) स्वर्गीय केशवराज भट्टराई को परिवारलाई सहयोग गर्नु भएको छ ।

करिस्मा जी र बिनोद जी त्यसै पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ नै । धेरै धेरै धन्यबाद करिस्मा जी , बिनोद जी । हार्दिक आभारी छौ ।

भिडियोः

Leave a Reply