Tuesday, April 20, 2021
Home > समाचार > ज्योति मगरको डान्सले महेन्द्रनगरमा त’नाब भएपछि ज्योतिले मुख खोलिन्

ज्योति मगरको डान्सले महेन्द्रनगरमा त’नाब भएपछि ज्योतिले मुख खोलिन्

काठमाडौं । केही दिन अघि कञ्चनपुरको महेन्द्रनगरमा महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवमा गायिका ज्योति मगरलाई पनि प्रस्तुतीका लागि बोलाइएको थियो । उनी जव स्टेजमा के चढिन् केही युवाहरुले हल्ला गर्दै कार्यक्रम विथोल्न थाले । अन कार्यक्रममा झ डप समेत भयो । ज्यातीको प्रस्तुती चलिरहँदा उ च छृंख ल युवाको समुह स्टेजमै चढ्न खोजेपछि त नाव भएको थियो । चर्चित नेपाली गायिका ज्योति मगर गीत गाउने तरिकै फरक छ ।

उनकाे गीत गाउने तरिका मात्र होइन उनको हाउभाउ र अभिनय पनि उत्तीकै राम्रो छ । त्यसैले उनको गतिविधिका भिडियो चर्चामा आउने गर्छन । सामाजिक सञ्जालमा उनी राम्रै चल्ने कलाकार हुन् । यस्तै, कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा होहल्ला गर्ने र कार्यक्रम विथोल्न खोज्ने ५ जना प क्राउ परे ।

सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको साँतौँ दिनमा मेलामा गायिका मगरको प्रस्तुती थियो । उनले स्टेजमा गीत गाउँदै गर्दा केही उ छृंख ल समुहले उनीमाथि ढुं गा मु ढा प्र हार गरेको समेत जनाइएको छ। कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उ’त्तेजि’त युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झ’डपको स्थिती आएको थियो । प्रहरीले अवस्था नि य न्त्रण मा लिन ला ठी चा र्ज समेत गरेको बताइएको छ ।

एक साता अघिको सोमबार चर्चित।गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उ’च्छृं खल गतिविधि भएको हो । उत्तेजित भिडलाई नि यन्त्र णमा लिन प्रहरीले ला ठी चा र्ज समेत गरेको जानकारी दिइएको छ।

त्यसक्रममा केही युवा घाइते भएका छन् । झ डप मा तीन प्रहरीसमेत घाइते भएका छन् । कलाकार मगर स्टेजमा नाचिरहँदा उ त्ते जित समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झ डप को स्थिती आएको हो । प क्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन् । यस विषयमा मगरले पनि प्रतिकृया दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेर त्यस्तो गतिविधि हुनुको कारण वारे खुलाएकी छन् । कुरा कंचनपुर महोत्सव तिर को‘ म स्टेजमा जादोछु उता एक हुल छोरेट्टा हरु क न्डोम फुल्लादो छन् यता पुलिस हरु क न्डोम उडाउन्या लाइ अनैतिक गतिबिधि भन्दै ह स्त क्षेप गद्दोछन यतिकै मा ला ठी चा र्ज भागमभाग दोहोरो झ डप हुदोछ, झ डप मा हल्ला गर्न्या र कार्यक्रम बिथोल्न्या छोरेट्टा लाई पुलिस समाउदो छ अनी बल्ल था हुदो छ कि त्यी मुन्छे हरु बिपरित पार्टी का नेता कार्यकर्ता महोत्सव भाड्नै का लागि टिकट किनेर छिर्न्या रैछन अनी कार्यक्रम मा ढुं गा हा न्न्या क न्डोम फुल्लाउन्या सचिवालय तिर तो ड फो ड गर्न्या।। बिचरा म ब ली को बाख्रा‘ मन मा पि र भया पनी फेरी गित गाउनै तिर लाग्दो छु‘ अर्को दिन समाचार आउदो छ ज्योती मगरले यस्तो बोल्या पछी झ डप भनेर‘ गर गर केटा हो आयोजक संग दु स्मनी निकाल अनी कलाकार को नाम ब दना म गर हुन त मलाई बानी परिसक्या छ‘ जती चो ट दिन्छौ देउ मायालु‘

Leave a Reply