Tuesday, April 20, 2021
Home > अपराध > तुरुन्त हेर्नुहोला, यस्तो कसैलाई नपरोस भन्दै रुदै आईन् छोरी! आमाले केटा फेरी फेरी सुत्थिन, रंगेहात भेंटे (हेर्नुस् भिडियो)

तुरुन्त हेर्नुहोला, यस्तो कसैलाई नपरोस भन्दै रुदै आईन् छोरी! आमाले केटा फेरी फेरी सुत्थिन, रंगेहात भेंटे (हेर्नुस् भिडियो)

नेपालमा घटिरहने यस्ता धेरै घटनाहरूकाे उदाहरण हाे यो । एउटी चेली जसले १० वर्षको उमेरमा आफ्नो बुवालाई गुमाईन् । कलोजोको क्यान्सरबाट ग्रषित अन्जली चेपाङका बुवाले संसार छोडेर गए । अन्जलीका बुवाको दे’हान्त पछि ५ सन्तानकि आमाले हेला गर्न र टुहराका छोरा छोरिको जस्तो व्यवहार गर्न थालिन् । बुवाको मृ’त्यु भएको १ वर्ष पश्चात आमाको व्यवहारमा अचानक परिवर्तन आउन थाल्यो । आमाले जाँ’ड र’क्सी खाएर यौ’न ध’न्दा गर्न थालीन् ।

घरमा भएका आफैंले जन्म दिएको ५ जना छोरा छोरीलाई छोडेर अर्कै व्यक्तिसँग गईन् । त्यो पनि बालबच्चाको बिचल्ली पारेर एक जनासँग मात्र होइन २ जनासँग गईन् । आमाले त्यसरी सन्तानको माया मा’रेर गएपछि अब हुर्कदै गरेका भाई बहिनिको जिम्वेवारी १० वर्षकी अन्जलीको काँधमा आइपर्यो । अहिले १९ वर्ष पुगेकी अन्जलीले १० वर्षको उमेरदेखि दु:ख गरेर ४ जना भाई बहिनिलाई हुर्काईन् । १० वर्षको कलिलो उमेरमा अभिभावकको भूमिका निर्वाह गरेकी अन्जलीले यो ९ वर्षमा धेरै संघर्ष गर्नु पर्यो ।

आफ्ना दु:ख र संघर्षका दिनहरु सम्झँदै अन्जली रुँदै मिडियामा आएकी छिन् । आफ्ना इच्छा आकाँक्षा माया मा’रेर रोधिघरमा काम गरेर भाई बहिनिको भबिष्यको लागि उनले दिन रात भनिनन् । अहिले रोधी घरमा काम गरेर भाई बहिनिको खर्च र उनीहरुलाई पढाई रहेकी छिन् । अन्जलीले अभिभावक गुमाएर कलिलो उमेरमा आफैं अभिभावक बनेर भाई बहिनीका लागि गरेको त्यागको कथा तलको भिडियोमा हेर्नुस् ।

भिडियो:

Leave a Reply