Tuesday, April 20, 2021
Home > अन्तराष्ट्रिय > पाकिस्तानबाट आयो यस्तो दुःखकाे खबर, अहिलेसम्म १७ जनाको निधन

पाकिस्तानबाट आयो यस्तो दुःखकाे खबर, अहिलेसम्म १७ जनाको निधन

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको नि,ध,न भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।नि,ध,न हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् ।

देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्र,भा,व परेको बताइएको छ । वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको नि,ध,न भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताउनुभयो । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ । वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा निधन भएको उहाँले बताउनुभयो ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ ।पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ ।

कोरोनाभाइरसको कारण ह्वात्तै घट्यो तेलको मूल्य

एजेन्सी, शुक्रबार विश्व बजारमा तेलको मुल्य तीन वर्ष यताकै सबैभन्दा न्युन मुल्यमा झ’र्‍यो । कोरोनाभाइरस प्र’कोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था नि’म्तिएको हो । विगतमा तेलको माग कम हुदाँ तेल नि’र्यातक देशहरुले तेलको उत्पादन कम गरेर मुल्यलाई यथावत गर्ने प्रयास गर्थे । तर यो पटक भने प्रमुख तेल उत्पादक राष्ट्रहश्रबीचको म’तान्तरले त्यसो हुन सकेन । बिहीबार साउदी अरबको ने’तृत्वमा रहेको ओपेक कार्टेलले अर्को ठूलो तेल उत्पादक रुसलाई दुईटा प्रस्ताव अघि सारेको थियो ।

पहिलो, हाल कार्यन्वयनमा रहेको तेल उत्पादनको क’टौतीलाई सन् २०२० सम्म लम्बाउने र दोस्रो थप प्रति दिन १५ लाख व्यारेल तेल उत्पादन घा’उउने । रुसले साउदी अरबको प्रस्तावलाई अ’स्वीकार ग-यो । शुक्रबार ओपेक र रुसबीच भएको वै’ठकमा रुसको त्यो प्रस्ताव अ’स्वीकार

ग¥यो । यो असमझदारीले रुस र ओ’पेकबीचको सम्बन्धको भविष्य नै ध’रापमा परेको बताइँदैछ । विश्वव्यापी तेलको मापक मानिने ब्रे’ण्ट क्रु’ड तेलको मुल्य शुक्रबार एकै दिन ९.४ प्रतिशतले झ’रेर ४५.२७ प्रति ब्या’रेल पुगेको छ । यो तीन वर्ष यताकै न्युन मूल्य हो ।यो ‍ह्रा’स डिसेम्बर २००८ यता तेलको मुल्यमा एकै दिनमा भएको सबैभन्दा ठूलो ह्रा’स हो । अहिले कोरोनाभाइरसका कारण विश्वभरनै विद्यालय, कार्यालय ब’न्द गरिएको र हवाई उ’डान गरिएको छ । त्यस्तै विश्वको ठूलो तेल नि’र्यातक चीनका कैयौ स्थानका व्यवहास बन्द भएका छन् ।

Leave a Reply