Friday, April 16, 2021
Home > अपराध > र’क्सी खाने पैसा नदिएको भन्दै ज्वाईले हा’ने ससुरालाई गो’ली

र’क्सी खाने पैसा नदिएको भन्दै ज्वाईले हा’ने ससुरालाई गो’ली

जनकपुर, २३ फागुन । महोत्तरीमा ज्वाईले आफ्नै ससुरालाई गो ली प्र हार गरेका छन् । उनलाई आइतवार विहान गो ली प्र हार भएको हो । गो ली प्र हार बाट ग म्भीर घाइते भएका महोत्तरीको मनरासिसवा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेवप्रसाद यादवको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ कोखमा गो ली लागेको छ । उपचारार्थ यादवले आफुलाई कान्छो ज्वाइँले गो ली प्र हा र गरेको बताएका छन् ।

ग म्भिर अवस्थाका उनको पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि अहिले स्वास्थ्य सुधार उन्मुख छ । उनलाई महोत्तरीको औरही नगरपालिका १ का सन्तोष यादव ९कान्छो ज्वाई० ले गो ली प्र हा र गरेका थिए । मध्यरातमा पिसाव गर्न निस्केका उनलाई लु केर बसेका ज्वाईले गो ली हा नेको यादवले बताएका छन् ।

जा ड र क्सी से वन गरी पटक(पटक पैसा माग्ने गरेका ज्वाइँले छोरीलाई पनि या तना दिने गरेका थिए । आइतवार राती २ वजे उनी अन्य दुई सहयोगी सहित आएको यादवले बताएका छन् । छोरीलाई पनि या तना दिन थालेपछि ज्वाईसंग सम्बन्ध विग्रिएको यादवले बताएका छन् । ज्वाईले केही महिना अघि ५ लाख रुपैया मागेको र आफुले दिन नसकेपछि गा ली ग लौ जमा उत्रिएको यादवले बताएका छन् ।

यादवले ज्यान लिने उद्देश्यले आफु माथि तीन गो ली प्र हार गर्ने ज्वाईलाई का रवा हीको माग गरेका छन् । दुइ गो ली उनलाई लागेन भने एउटा गो ली उनको कोखमा लागेको हो । घ टना पछि यादवले दिएको कि टानी जा हेरी को आधारमा प्रहरीले उनका ज्वाईलाई प क्रा उ गरेको छ ।

प्रदेश सरकार अदालत जाने
ःसङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वको जग्गाको केही भाग बिक्री गर्न गरेको निर्णयविरुद्ध प्रदेश नं २ सरकार अदालत जाने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री गर्ने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक जग्गा प्रदेश सरकार मातहत हस्तान्तरणका लागि सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभयो । साथै कृषिसँग सम्बन्धित महत्वपूर्ण कार्यालयहरु सङ्घ सरकारले आफ्नै मातहत राखेकामा उक्त कार्यालयसमेत हस्तान्तरणका लागि पहल गर्ने निर्णय गरेको हो ।

यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको एकीकृत नमूना बस्ती निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने र सोको लागि समझदारी गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारको आजको बैठकले कक्षा १ देखि ८ सम्मको अतिविपन्न दलित तथा मुस्लिम छात्रालाई उपलब्ध गराउने भनिएको मासिक रु ५०० छात्रवृत्तिसम्बन्धी निर्देशिकासमेत पारित गरेको प्रेस संयोजक मिश्रले जानकारी गराए ।

त्यसैगरी रौतटहको गौरस्थित राइस मिलको जग्गाको स्वामित्व प्रदेश सरकारमा हस्तान्तरण गराउने प्रक्रिया थालनीको लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा एक सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

Leave a Reply