Saturday, April 17, 2021
Home > अपराध > मध्यरातमा नवविवाहित दम्पतीले एकैचोटी त्रिशुलीमा हा’मफाले, श्रीमतीको मृ’त्यु

मध्यरातमा नवविवाहित दम्पतीले एकैचोटी त्रिशुलीमा हा’मफाले, श्रीमतीको मृ’त्यु

नुवाकोट, विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हा’मफालेका छन् । पारिवारिक वि’वादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आ’त्मह’त्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हा’मफालेका हुन् । दुवै ज

एकैपटक हा’मफाल्दा श्रीमती सञ्जुको घ’टनास्थलमै मृ’त्यु भएको थियो भने श्रीमान् मौशमलाई घ’टना लगत्तै घा’ईते अवस्थामा प्रहरीले उ’द्धारत्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हा’मफाल्दा श्रीमती सञ्जुको घ’टनास्थलमै मृ’त्यु भएको थियो भने श्रीमान् मौशमलाई घ’टना लगत्तै घा’ईते अवस्थामा प्रहरीले उ’द्धार गरेको थियो । छिमेकीहरुले घ’टनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घा’इतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृ’तकको पो’ष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार जि’वित उ’द्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र नि’गरानीमा उपचारमा राखिएको छ ।

विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हा’मफाल्दा श्रीमती सञ्जुको घ’टनास्थलमै मृ’त्यु भएको थियो भने श्रीमान् मौशमलाई घ’टना लगत्तै घा’ईते अवस्थामा प्रहरीले उ’द्धार गरेको थियो । छिमेकीहरुले घ’टनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

दुवैको ६ महिनाअघि मात्रै विवाह

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक वि’वादका कारण दुवैले आ’त्मह’त्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको मु’द्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिनुभयो । यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply