Friday, April 16, 2021
Home > भिडियो > नवविवाहित दम्पतीले मध्यरातमा त्रिशुलीमा हामफालेपछि… (भिडियो हेर्नुहाेस्)

नवविवाहित दम्पतीले मध्यरातमा त्रिशुलीमा हामफालेपछि… (भिडियो हेर्नुहाेस्)

नुवाकोट । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् ।विदुर नगरपालिका वडा नं। १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खातीले सँगै त्रिशुली नदीमा हामफालेका हुन् । त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै ज्या*न गएको छ भने श्रीमान मौशमलाई घायते अबस्थामा उद्धार गरेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको बताइएको छ । पारिवारिक विवादका कारण यो जोडीले यस्तो कदम चालेको बताइएको छ ।

भिडियोः

Leave a Reply