Saturday, April 17, 2021
Home > रोचक > चिहानमा श:व गाड्न लाग्दा अचानक उठेपछि…

चिहानमा श:व गाड्न लाग्दा अचानक उठेपछि…

एजेन्सी । मृ’त्युपछि कुनैपनि मानिस जिउँदो भएको कुरा सुन्नु एक असम्भव कुरा हो । तर युक्रेनमा एक यस्तो घटना घटेको छ जसलाई विश्वास गर्न कठिन हुन्छ । युक्रेनमा एक वृद्धालाई मृ’त घोषीत गरिएको थियो । त्यसपछि जब उनको श’वलाई गाड्ने तयारी चल्दै थियो, तर १० घण्टापछि उनी अचानक पुन जीवित भएकी छन् । त्यसपछि एक अचम्मको घटना बताइयो जुन सुन्दा उनको परिवार अचम्ममा परे ।

वृद्धाको नाम जीनिया दिदुखु (८३ वर्ष) हो भने उनी स्टिरजाव शहरकी बासिन्दा हुन् । खासगरी जीनिया दिदुखु एक अवकाश प्राप्त नर्स हुन् । उनी पछिल्लो आइतबार कोमाको तेस्रो स्टेजमा पुगेकी थिइन् । डाक्टरका अनुसार उनको अवस्था गम्भीर थियो । जसकारण उनलाई अस्पतालबाट घर लैजान सललाह दिए । जब उनलाई घर पुर्याइयो, तब उनले सास फेर्न छाडिन् । त्यसपछि पुन डाक्टरलाई बोलाइयो । डाक्टरले उनलाई मृ’त घोषणा गर्यो ।

डाक्टरले उनको मृ’त्युदर्ता पनि गराए । त्यसपछि परिवारले उनको अन्तिम संस्कारको तयारी गरे । उनीहरुले चिहान खन्ने कामदारलाई बोलाए । यसका साथै पादरीलाई पनि बोलाइयो । जब उनलाई गाड्ने तयारी चल्यो तब उनकी छोरीले अचम्मको महशुस गरिन् । उनले जीनियाको निधार छामिन् तब तातो भेटिन् । उनलाई लाग्यो आफ्नी आमा अझै जिउँदो छिन् ।

खासगरी कोमाको तेस्रो अवस्थामा बिरामी मृ त जस्तै हुन्छ । यस्तो लाग्छ कि बिरामीले सास फेरेको हुँदैन । त्यसपछि डाक्टरले जीनियालाई करीब एक हप्ता निगरानीमा राखे । निगरानीपछि उनको होश आयो । उनको उपचार गर्ने डाक्टर भ्लादिमीर चेबोतारेवले आफ्नो जीवनमा यस्तो पहिलो घटना भएको बताए ।

उनीहरुले चिहान खन्ने कामदारलाई बोलाए । यसका साथै पादरीलाई पनि बोलाइयो । जब उनलाई गाड्ने तयारी चल्यो तब उनकी छोरीले अचम्मको महशुस गरिन् । उनले जीनियाको निधार छामिन् तब तातो भेटिन् । उनलाई लाग्यो आफ्नी आमा अझै जिउँदो छिन् ।

Leave a Reply