काठमाडौँ, फागुन १९ -अदभुत कला भएका सामेलमा भएको कलाका बारेमा कसैलाई पत्तो हुँदैन । तर उनी खुल्दै गएपछि उनले सक्किगोनीका अधिकांश कलाकारहरुको दुरुस्तै नक्कल गर्न सक्छन् । सामेलका बुबा आमाको निभन भएका कारण उनी आँफु सडकमा पुगेको बताउँछन् ।
बाबु आमा सँगै भएको भए आँफुले पनि सडकमा नबसी राम्रो शिक्षा दिक्षा पाउने अवसर मिल्ने बताउँछन् । विभिन्न र्याप गीत सजिलै गाउन सक्ने सामेलले सक्किगोनीका सागर लम्साल बले र सुबोध गौतम एकदुमेको नक्कल गरको दृश्य भिडियोमा हेर्नुहोस् ।
भिडियोः