Friday, April 16, 2021
Home > भिडियो > हेमा र इन्स्पेक्टर का:ण्डले लियो नयाँ रुप, अब यिनिहरु माथिनै हुदैछ छा’नबिन (भिडियो हेर्नुस्)

हेमा र इन्स्पेक्टर का:ण्डले लियो नयाँ रुप, अब यिनिहरु माथिनै हुदैछ छा’नबिन (भिडियो हेर्नुस्)

एजेन्सी । केहि दिन अगाडि जर्नेलकाे घरमा प्रहरी पसेर सुरक्षाका नाममा यसरी एकोहोरो एक महिला माथि लाठी बर्साएका थिए । बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका थिए । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो पश्चात इन्सपेक्टर पौडेल निकै आलोचित भएका थिए ।

पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरभित्र उनी सहित अन्य केही महिलाको जमात घरभित्र प्रवेश गरेका थिए । १५ बर्षसम्म पुर्व जर्नल हेम खत्रीले माला शाहसँग सम्बन्ध राखेर प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहाँ गए कहाँ ? दु:खमा रुमालिएकी सोझी साझी महिला माला शाहले आफुले न्याय पाउँ भनि हेम खत्रीको घर घेराउ गर्न पुगेका थिए ।

तर जर्नेलको घर घेराउ गर्न पुगेका माला र हेमासहित ६ जना महिलालाई प्रहरी प’क्राउ गरेर ला’ठि पनि बर्साए । जर्नेल खत्रीलाई लुकेर समस्याको समाधान नहुने भन्दै चण्डी देवीको रुपमा जर्नेललाई ड’रला’ग्दो चे’तावनी दिएकी थिईन् । यसै बिषयलाई लिएर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलकी प्रमुख एसपी दुर्गा सिंहले बच्चा बोकेकी महिला हिमालाई जथाभावी ला’ठी हा’न्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको बताएकी छिन् ।

यसै बिषयको बारेमा मिडियामा कुरा गर्दै एसपी सिंहले पूर्व जर्नेल हेम खत्रीले आफु लु’टिएको भन्ने उजुरी दिएको पनि बताएकी छिन् । अ’भद्र व्य’वहार अन्तर्गत हेम खत्रीको घर घेराउ गर्न पुगेका महिलामाथि मुद्दा चलाएको र २ जनालाई छोडीदिएको एसपी सिंहले बताएकी छिन् । उक्त घटनाको बारेमा थप छानबिन भइरहेको उनको भनाइ छ ।

हेर्नुस् एसपी दुर्गा सिंहसँग गरिएको कुराकानी तलको भिडियोमा

Leave a Reply