Saturday, April 17, 2021
Home > Uncategorized > राष्ट्रिय सभा गृहको एक कार्यक्रममा प्रचण्ड माथि जु’त्ता प्र’हार (भिडियो सहित)

राष्ट्रिय सभा गृहको एक कार्यक्रममा प्रचण्ड माथि जु’त्ता प्र’हार (भिडियो सहित)

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्र’हार भएको हो । काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्र’हार गर्नेलाई नियन्त्रणमा लिएको बताए । उनलाई प्रहरी वृत सिंहदरबारको हिरा’सतमा लगिएको छ । नेकपा अध्यक्ष प्रचण्ड माथि हिरा’सतमा राखिएका जुत्ता प्र’हार गर्ने व्यक्तिकाे भने नाम खुलाइएकाे छैन ।

प्रहारीका अनुसार जुत्ता प्र’हार गर्नेको विवरण खुलिसकेको छैन । उनीसँग सोधपुछ प्रयास भइरेहको तर बोल्न नमानेको एसपी राठौरले बताए ।

भिडियोः

Leave a Reply