Wednesday, November 30, 2022
Home > समाचार > पुलिसको बर्दीको आडमा एसपी बिष्टको कर्तुत: बिष्टलाइ पक्राउ गर्न दबाब दिन सबैले शेयर गरौं !

पुलिसको बर्दीको आडमा एसपी बिष्टको कर्तुत: बिष्टलाइ पक्राउ गर्न दबाब दिन सबैले शेयर गरौं !

एसपी बिष्ट लाइ पक्राउ गर्न दबाब दिन शेयर गरौं !.पुलिसको बर्दीको आडमा एसपी बिष्टको कर्तुत : प्रतिबेदन पनि गुपचुप ! आखिर किन लुकाउदै छ सरकार ? भिडियो सक्दो शेयर गरौ ।

निर्मला पन्त को बलात्कार र हत्या घटनाको चुरोमा पुग्न सरकार संघिय प्रहरी संगठनले पनि विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कञ्चनपुरकै दिलिपसिंह विष्टलाई पक्राउ गर्दै सार्वजनिक गरेको थियो।तर, दिलिपको डीएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। तर वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन देश नै प्रतिक्षामा छ।

भिडियोः

Leave a Reply