Saturday, April 17, 2021
Home > भिडियो > परदेशमा पसिना बगाइरहेका श्रीमानकाे दुई वटा घडेरी बेचेपछि छोराछोरीलाई छोडेर जयन्ती वेपत्ता (भिडियो सहित)

परदेशमा पसिना बगाइरहेका श्रीमानकाे दुई वटा घडेरी बेचेपछि छोराछोरीलाई छोडेर जयन्ती वेपत्ता (भिडियो सहित)

नेपालका धेरै यु,वाहरु बैदेशिक रोजगारीका शिलशिलामा खाँडीका विभिन्न देशमा छन् । बिदेशिनु उनिहरुको रहर होइन बा,ध्यता हो । निहरु आफ्ना इच्छा चाहना त्या,गेर परिवारको खुसीका लागी सता समुन्द्र पारिको देशमा गएका छन् । यसले परिवारमा रोजीरोटी पेटभरी खान पुगेको छ । अनि धेरै चु,ल्होमा आ,गो बलेको छ त्यती मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ ।

तर यसको बि,परीत धेरै घर उ,जाडिएको पनि छ । श्रीमान् बिदेशमा श्री,मतीहरुको नेपाल चयन हुने गरेको साथै अर्कै के,टासँग विहे गर्ने प,रिपार्टी पनि ब,ढेको छ ।चितवनका सन्तोस सुनारको घ,टनापछि झापाको दमककी एक म,हिला श्रीमानले विदेशबाट पठाएको रकमसहित ४५ लाख लिएर टा,पकसिन् यस्तै घ,टना धनकुटाको चौबिसे गाउँपालिका १ पोखरी टोलमा घ,ट्यो । स्थानिय ज्ञानु पोखरेल बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् तर यहाँ ३६ बर्षीय श्री,मती जयन्ती पोखरेल झण्डै दुई सातादेखि बे,पत्ता छिन् ।

धरानको बुढासुब्बा जान्छु भनेर हिडेकी उनि अहिलेसम्म परिवारको स,म्पर्कमा आएकी छैनन् । उनका १३ बर्षकी छोरी र ८ बर्षका छोराको बि,चल्ली भएको छ । नन्द जुनु पोखरेलका अनुसार जयन्तीले नगद रु ९ लाख, गरगहना, दुईवटा घडेरी बेचेर २५ लाख बराबरको सम्पती लिएर हिडेकी छन् । साथै गाउँका संघ सस्थाबाट रु १९ लाखको ऋण क,माएर स,म्पर्कविहिन भएकी छन् । झापाको धुलाबारी माइत घर भएकी उनि हालसम्म परिवारको स,म्पर्कमा आएकी छैनन् ।

उनका श्रीमान ज्ञानु र छोराछोरीले जहाँ भएपनि घर फ,र्कन आ,ग्रह गरेका छन् । खोजीका लागी प्रहरीमा निवेदन दिए पनि प्रहरीले बे,वास्ता गरेको देवर शंकर पोखरेलले गुनासो गरे । उनले जहाँ भएपनि घर फ,र्किन आ,ग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो:

Leave a Reply