पटकपटक विवादमा मुछिदै आएको मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र’ नामक सुधार गृहभित्र एक युवाको मृ त्यु शं का स्पद भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएका उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको श व शौचालयको भेन्टिलेसनमा झु न्डि एको अवस्थामा आइतबार साँझ भेटिएपछि घटनालाई शं का स्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टी–सर्ट (भेष्ट)ले घाँ,टी,मा पा सो लगाएर झु न्डि एको अवस्थामा श व भेटिएको थियो । साँझ खोजी गर्ने क्रममा शौचालयमा झु न्डि एको अवस्थामा शव भेटिएको जानकारी गृह सञ्चालकले आफन्त, परिवारका सदस्य र प्रहरीलाई गराएका छन् । आफन्त र परिवारका सदस्यले भने आ त्म ह त्या नभइकन ह,,, त्या गरेर झु ण्ड्या इएको र मृ,, त्यु अस्वभाविक रहेको भन्दै श व बुझ्न अस्वीकार गरेका छन् ।
‘सुधार गृ,हमा उपचाररत बिरामी युवाको श व झु,न्डि,ए,को अवस्थामा भेटिनु निक्कै शं का स्पद र ग,म्भी,र विषय हो,’ विशालका मामा छत्रबहादुर प्रधानले भने, ‘घ टना रह स्यमय रहेकाले छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर दो षी माथि का र बाही हुनुपर्ने माग गरेका छन् ।
भिडियो हेर्नुहोस्: