Friday, April 16, 2021
Home > समाचार > भारतमा दु’र्घ’टनामा निधन भएका ७ नेपालीको श’व यसरी स्वदेश ल्याइँदै

भारतमा दु’र्घ’टनामा निधन भएका ७ नेपालीको श’व यसरी स्वदेश ल्याइँदै

काठमाडौं, १२ फागुन । केहि दिन अगाडि मात्रै भारतको तमिलनाडुस्थित सालेममा बुधवार बस दु र्घ टना मा निधन भएका सातजना नेपालीको श व आज नेपाल ल्याइने भएको छ । दु र्घ टना मा ८ जना नेपालीको निधन भएको थियो । ७ जनाको श व भने इटहरी र काठमाडौं पुर्‍याइने भएको हो । भारतमा निधन भएका नेपालीहरूलाइ नेपाल सरकारको खर्चमा मृ तकको श व सिलिगुडीको बागडोग्रा र काठमाडौं हुँदै स्वदेश ल्याउन लागिएको छ ।

बुधवार नेपाली तीर्थयात्री चढेको बसलाई लहरीले ठ क्कर दिँदा ६ जनाको घ टना स्थलमै निधन भएको थियो भने उपचारका क्रममा थप दुईजनाको निधन भएको नेपाली दूताबासले जानकारी दिएको थियो । एकजनाको श व आफन्तले आफैँ स्वदेश ल्याएका कारण ७ जनाको श व सरकारको पहलमा ल्याइन लागेको हो ।

त्रियुगा ७ उदयपुरका विष्णुप्रसाद दाहालको श व काठमाडौं ल्याउने तयारी छ भने ६ जनाको श व सिलिगुडीको बागडोग्रा विमानस्थल हुँदै ल्याउने तयारी छ । बाँकी छ जना मृ त कमध्ये एकजना इटहरी र बाँकी खनारका हुन् । इटहरी १० का वीरबहादुर राई, खनाका बुद्धमी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरी देबी चौधरी र गोपाल तामाङको निधन भएको थियो ।

Leave a Reply