Friday, April 16, 2021
Home > भिडियो > बिरामी बहिनीलाई गर्यो घरबेटीले यस्तो घिनलाग्दो काम! के अब मानवता हराएकै हो त ? (हेर्नुहोस भिडियो)

बिरामी बहिनीलाई गर्यो घरबेटीले यस्तो घिनलाग्दो काम! के अब मानवता हराएकै हो त ? (हेर्नुहोस भिडियो)

सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ भक्तपुर बस्दै आएकी कल्पना तामाङ भर्खर १८ वर्ष पुगिन् । १८ वर्षको कलिलो उमेरमा उनका दुवै मृगौलाले काम नलाग्ने भएको छ । दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि उपचार खर्च अभावका कारण उनको उपचारमा झन् जटिलता थपिएको छ ।

करिब ३ वर्ष देखि उनले दुवै मृगौलाले काम नगर्ने भन्ने डाक्टरबाट थाहा पाएपछि अब मृगौला प्र’त्यारोपण गर्नु पर्ने भएको छ । भाडामा बस्दै आएकी उनलाई घर धनिले घरबाट निकालेका छन् । बहिनीको डाईलेसीस गर्ने क्रममा खर्च नहुँदा घरबेटीको भाडा ति’र्न नसकेको भन्दै उनको आँखाबाट आँशु रोकिएन । पहिला सधै भाडा तिर्दै आएकी उनको कोठामा ताला समेत लागेको थियो ।

हेर्नुहोस भिडियो:

यो पनिः श्रीमान विदेशमा,४० लाख लिएर एक युवती घरबाट बे*पत्ता| सासु र २ जना साना छोरीहरु रुँदै मिडियामा (हेर्नुहोस भिडियो)

श्रीमानले विदेशको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा आएका छन् । उनले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् । श्रीमानले विदेशमा कमाएको पैसा बोकेर झापाकी एक महिला सम्पर्कविहिन भए पछि उनका श्रीमान रुँदै मिडियामा आएका हुन् ।वैदेशिक रोजगरीमा रहेका श्रीमान श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन ।

उनकि श्रीमती मंसिर २३ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।परिवारका अनुसार नगद सहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । उनका २ जना साना छोरी पनि रहेका छन । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि श्रीमान तʼनावमा रहेका छन । फरार भएर हिड्ने युवतीको बारेमा नजिकै बस्ने आफ्नी सासुले यस्ता नया खुलासा गरेकी छिन् ,हेर्नुस तल जस्ताको तस्तै भिडियो प्रस्तुत गरिएको छ ।

बाकी हेर्नुहोस भिडियोमा:

Leave a Reply