Saturday, April 17, 2021
Home > समाचार > बल्ल खुल्यो विजय चौधरीको असली पोल: मुनाले अर्की कामदारसंग विजयको बारेमा यस्तो कुरा गर्थिन् ! (भिडियो सहित)

बल्ल खुल्यो विजय चौधरीको असली पोल: मुनाले अर्की कामदारसंग विजयको बारेमा यस्तो कुरा गर्थिन् ! (भिडियो सहित)

काठमान्डौ ,पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो । ड्राइभर र प्लम्बरले ह’त्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको ब’यान दिएका छन् । पा’र्टटाइम काम गर्ने महिला कामदारले भने विजय रि’साहा स्वभावको रहेको बयान दिएकी छिन् ।

नयाँ पत्रिकामा टेकराज थामीले यो खबर लेखेका छन् ।’परिसरका एसपी दुर्गा सिंहले घ’टनाको अनुसन्धानका क्रममा तीनजनासँग ब’यान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रि’साहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृ’तक कार्कीले पनि विजय रि’साहा स्वभावको भएकाले वि’वाद नगर्न भन्ने गरेको बयान उनको छ ।’

उनीहरूले ह’त्या भएकी कार्की भने अ’सल भएको ब’यान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको ब’यान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्व’भाव थियो भनेका छन् ।’ तीनजनाको ब’यान सकिए पनि अन्य व्यक्तिसँग ब’यान लिने क्रम जारी रहेको उनले बताइन् ।

तपाईंलाई कुनै केटीले मन पराएको कसरी थाहा पाउने ?

केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् ।

बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी-चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि, यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन ?

हाँस्नु/मुस्कुराउनु: कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्रायः मुस्कानलाई नै हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइर्ंलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले, अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजरले हेर्नु: कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र, पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी-लुकी हेर्नु: जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

प्रत्येक गतिविधि याद राख्नु: यदी कुनै केटी तपाईका स-साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाइर्ंप्रति रुची छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् । त्यति मात्र हैन, उसले तपाईको बारेमा आˆना साथीभाईलाई समेत पक्कै बताउँछिन् । जसले गर्दा तपाईलाई केटीले मात्र हैन, उनका साथीहरुले पनि नोटिस गर्न थाल्छन् ।

बोल्दा अनुहार रातो हुनु: यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्, नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।

Leave a Reply