Saturday, April 17, 2021
Home > Uncategorized > निद्राको औषधी अधिक मात्रामा खाएकि साैम्या सँधैका लागि बिदा भइन्

निद्राको औषधी अधिक मात्रामा खाएकि साैम्या सँधैका लागि बिदा भइन्

एजेन्सी । लोकप्रिय भारतीय गायक मीका सिंहकी म्यानेजर सौम्या खानले अप्रिय कदम चालेकी छिन् । मीकासँग उनको म्यानेजर बनेर लामो समयदेखि काम गर्दै आएकी सौम्याले मुम्बइको अंधेरीमा निद्राको औषधी अधिक मात्रामा खाएर आत्मह’त्या गरेको मिकाले उल्लेख गरेका छन् । उनले के कारणले यस्तो अप्रिय कदम चालिन् त भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सौम्याको श:वलाई पंजाबमा बस्ने उनका आफन्तको जिम्मा लगाइएकाे थियो ।

यसरी जिम्मा पनि उनको मृ’त्युको कारण अझै पत्ता लगाउन प्रहरीले सकेको छैन । रिपोर्टका अनुसार सौम्याले मुम्बइको अंधेरीमा निद्राको औषधी अधिक मात्रामा खाएर प्राण त्यागेको र सु’साइट नोट नभेटीएका कारण प्रहरीले दुर्घटनावश मृ’त्यु भएको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । उनको अन्तिम संस्कार भइसकेको र थप अनुसन्धान जारी राखिएको संचार सस्थाहरुले उल्लेख गरेका छन् ।

भिडियोः

Leave a Reply