Friday, April 16, 2021
Home > समाचार > मुना ह’त्याकाण्डः मोबाइलको फ’रेन्सिक रि’पोर्ट आयो, विजयको मोबाइलमा भेटिए यस्ता फोटा… हेर्नुस्

मुना ह’त्याकाण्डः मोबाइलको फ’रेन्सिक रि’पोर्ट आयो, विजयको मोबाइलमा भेटिए यस्ता फोटा… हेर्नुस्

काठमान्डौ । पूर्व सचिब अर्जुन कार्की पत्नी मुना कार्की र कामदार विजय चौधरी मृ’त्यु प्रकरणको र’हस्य पत्ता लगाउन गरिएको मोबाइलको फ’रेन्सिक प’रीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ। सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको ह’त्यापछि आ’त्मह’त्या गरेको बताइरहेको प्रहरीले फ’रेन्सिक रि’पोर्टमा विजयले अ’पराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो। मुना र विजय दुवैको मोबाइल फ’रेन्सिक अध्ययनका लागि पठाइएको थियो।

त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रि’पोर्ट प्रहरीले बुझेको छ। तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रि’पोर्ट मात्र वि’श्लेषण गरेको बताएको छ। विजयले प्रयोग गरेको मोबाइलमा हिं’साको उद्देश्य देखाउने र घ’टनाप्रति ल’क्षित कुनै सं’केत फेला नपरेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए, ‘मैले हिजो फ’रेन्सिक ल्याबको परीक्षण रि’पोर्ट पाएको छु। रि’पोर्ट स’रसर्ती अध्ययन गर्दा विजयले हिं’सा गर्नुपर्ने किसिमका ग’तिविधि त्यसमा फे’ला परेको छैन।’ उनले विजयको व्यवहार हिं’सात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताए।

रि’पोर्टलाई अझै विभिन्न को’णबाट हेरेर थप वि’श्लेषण गरिने एसएसपी राईको भनाइ छ। माघ २७ गते बिहान नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अ’चेत अवस्थामा फे’ला पारेका थिए। भान्सामा र’गताम्मे अवस्थामा अ’चेत भेटिएकी मुनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृ’त घो’षित गरेका थिए। मृ’त भेटिएका विजयको श’वमाथि भने चुँ’डिएको डो’री फेला परेको थियो। प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको ह’त्या गरेको प्रष्टै देखिएको बताउँदै आएको छ।

फ’रेन्सिक अध्ययनबाट मोबाइलमा डि’लिट गरिएका सामग्री पनि ‘रि’कभर’ हुने भएकोले प्रहरीले यसलाई घ’टनाको र’हस्य पत्ता लगाउने प्रमुख अ’स्त्र मा’नेको थियो। तर, यसबाट पनि विजयको म’नसायबारे स्पष्ट जानकारी फे’ला न’पारेपछि प्रहरी अझै अनुसन्धान त’न्काउन बा’ध्य भएको छ। कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सो’धपुछ गरिसकेको छ। सबैसँग कुरा गर्दा विजयले त्यस्तो घ’टना घ’टाउनै नसक्ने ज’वाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्र’माणसहित थप अनुसन्धानमा जुटेको हो।

विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताए। ‘अ’श्लील खालका, ग’म्भीर प्र’कृतिका र हिं’सा गर्न स’घाउ पुर्‍याउने खालका केही पनि सा’मग्री मोबाइलमा देखिँदैन,’ राईले भने। उनले मोबाइलबाट डि’लिट गरिएका सामग्री ‘रि’कभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शं’कास्पद विषय फे’ला नपरेको बताए। मोबाइलमा रहेका अन्य सा’मग्रीको अध्ययन भइरहेको उनको भनाइ छ।

घ’टना भएको १२ दिन भइसक्दा पनि प्रहरीले उक्त घ’टना घ’टाइनुको खा’स र’हस्य अझै पत्ता लगाउन सकेको छैन। दैनिकजसो घ’टनाबारे जानकारी लिइरहेको प्रहरीले खास कारण नै पत्ता लगाउन नसकेपछि पछिल्लो दिन अनुसन्धानको दायरा ब’ढाउँदै गएको छ। अनुसन्धानको दा’यरा बढाउने क्रममै विजयको साथीसँग ब’यान लिने त’यारी भइरहेको एक प्रहरी अधिकृतले जनाए। विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सो’धपुछ गरिने ती अधिकृतले बताए। श्रीमतीको ह’त्यापछि कि’रियामा बसेका अर्जुनसँग प्रहरीले ब’यान लिँदैछ।

घ’टनालगत्तै कि’रियामा बसेका कारण उनीसँग सो’धपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आ’नीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घ’टनाको कारण पत्ता लगाउने प्र’यास गर्नेछ। सधैँ ड्राइभर साथै लिएर जाने अर्जुन घ’टना भएको माघ २७ को दिन भने आफैँ गाडी हाँ’केर पशुपति गएको उनले बताएका थिए। मुना र विजय दुवैले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेको देखिएपछि प्रहरीले सिंगापुरस्थित फेसबुकको एशिया क्षेत्रीय कार्यालयसँग उनीहरुको ग’तिविधि थाहा हुने सामग्री माग गरेपनि अहिलेसम्म कुनै विवरण उपलब्ध नगराएको एसएसपी राईले बताए।

‘हामीले फेसबुकको सिंगापुरस्थित कार्यालयलाई ले’टर पठाएका थियौं तर अहिलेसम्म कुनै वि’वरण दिएको छैन,’ उनले थपे, ‘व्य’क्तिगत गो’पनीयतामा उनीहरु स’चेत छन्, सजिलै पाउन गा’ह्रो छ।’ घ’टनालाई र’हस्यमा धेरै समय रा’ख्न नदिन अनुसन्धानको धेरैवटा उपाय अ’बलम्बन गरिएको एसएसपी राईको दा’बी छ। उनले फेशबुकको सिंगापुर कार्यालयले विवरण उपलब्ध नगराए अमेरिकास्थित उसको मु’ख्यालयबाट लिन प्रयास गरिने बताए।

Leave a Reply