Saturday, April 17, 2021
Home > जीवनशैली > कुन अंगको कोठीले के संकेत गर्छ, ल हेर्नुस् यस्तो ठाउँमा कोठी हुनेले पाउँछन् धेरै मायाप्रेम (भिडियो सहित)

कुन अंगको कोठीले के संकेत गर्छ, ल हेर्नुस् यस्तो ठाउँमा कोठी हुनेले पाउँछन् धेरै मायाप्रेम (भिडियो सहित)

छालामा आउने दा ग तथा चिन्हलाई कोठी भनिन्छ । हाम्रो शरीरमा पाइने मेलानिन तत्व जम्मा भएपछि छालामा कालो, खैरो रंगको दा ग तथा चिन्ह देखा पर्न थाल्छन्, जसलाई कोठी भनिन्छ । कोठीहरु २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा बढी देखा पर्नै गर्छन् । कोठी एउटै आकारको नभएर बिभिन्न प्रकारका हुन्छन् । कतिपय कोठीहरु समयसंगै हराउँदै जान्छन् भने कोही जादैनन् । कोठी आउँनु मानिसको वंशानुगत असर, हर्मोनमा हुने परिवर्तन र सूर्यको प्रकाशले पनि हो ।

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरिएको छ ।

हेर्नुहोस् भिडियोमा

Leave a Reply