Friday, April 16, 2021
Home > भिडियो > १४ बर्षिया किशोरीलाई गाउँकै तीन युवक मिलेर यस्तोसम्म गरे, गाउँलेले रूदै गर्दा भेटेपछि… (भिडियो हेर्नुस्)

१४ बर्षिया किशोरीलाई गाउँकै तीन युवक मिलेर यस्तोसम्म गरे, गाउँलेले रूदै गर्दा भेटेपछि… (भिडियो हेर्नुस्)

काठमाडौं । गुल्मीमा एक किशोरीलाई गाउँकै तिन जनाले सामुहिक क रणी गरेका छन् । १४ वर्षकी किशोरीलाई गाउँकै तीन जना युवकले सामुहिक क र णी गरेको थाहा भएपछि आमाले कानुनी का र वा हीका लागि गुहार मागेकी छन् । छोरी हराएको भन्दै खोजि गर्दै हिडेकी आमाले पर्सीपल्ट आँखा शिविर पछाडी रुँदै बसेको अवस्थामा गाउँलेले फेला परेपछि आमालाई सुनाएका थिए । यसरी सामुहिक बला’त्कारपछि किशोरी राेइरहेकि थिइन ।

परिपक्क नभएकी किशारी अवस्थाकी उनलाई फकाएर लगेर गाउँकै युवाले सा मु हिक क र णी गरेका हुन् । आफ्नो घरमै रहेकी छोरी असुरक्षित भएको भन्दै आमा रुँदै मिडियामा आएकी छन् । गुल्मी मुसिकोट स्थित किशोरी ४ कक्षामा पढ्छिन् । अरु किशारी भन्दा सोझी र धेरै कुरा बुझ्न नसक्ने मानसिक अवस्थाकी छोरी माथि यस्तो घ ट ना भएपछि आमा चिन्तित छन् ।

छोरी जिवितै फेला पर्छ की पर्दैन भन्ने बेलामा जिवितै फेला परेपछि उनले त्यतीबेला केही सोधिनन् । उनले तीन दिन सम्म छोरी फेला नपर्दा आधा होस हराएकी आमाले छोरी फेला परेपछि उनले अन्य कुरा सोच्न नै सकिनन् । त्यसैले छोरीलाई केही पनि सोधिनन् । घरमै बसेकी उनलाई बोलाएर लिएर गएका उनीहरुले केही पर गएपछि खोलामा लिएर गएको बताइन् ।

म जान्न भन्दा पनि ज ब र ज स्ती हातमा समातेर लिएर गएको बताइन् । घरमा एकजना लिन आएका थिए पछि बाटोमा पुगेपछि अरु दुई जना आएको उनले बताइन् । खोलामा पुगेपछि सा मु हि क क र णीको प्रयास गर्दा भाग्न खोजिन् तर खोला तर्न नसकेका कारण भाग्न सकिनन् ।

उनले ड र लागेका कारण चिच्याउन पनि नसकेको बताइन् । आफुलाई गाउँकै बाबु भन्नेले पहिला र टेकु भन्नेले क र णी गरेको बताइन् । अर्का एक जना भने उनलाई लिएर जाने म ति यार बनेका थिए ।

भिडियोः

Leave a Reply