Saturday, April 17, 2021
Home > भिडियो > नेपाल आइडल सिजन ३ बाट बाहिरिन फेरि अर्की धुरन्धर चेली हेर्नुहोस (भिडियो सहित)

नेपाल आइडल सिजन ३ बाट बाहिरिन फेरि अर्की धुरन्धर चेली हेर्नुहोस (भिडियो सहित)

काठमाडौ। अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ । यता ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ । यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् ।

यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको बताइएको छ । कार्यक्रम राति ८ः३० बजे प्रशारण भैरहेको छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

प्रतिस्पर्धीहरु लाई भोट गर्ने भोटिंग कोड यस प्रकार रहेको छ:
Kevin Glan Tamang Voting Code NI02, Kiran Kumar Bhujel Voting Code NI03, Mamata Gurung Voting Code NI04, Megha Shrestha Voting Code NI05, Muskan Ranabhat Voting Code NI07,Neshan Pun Magar Voting Code NI08, Prabin Bedwal Voting Code NI09, Rachana Rimal Voting Code NI10, Sajja Chaulagain Voting Code NI11

हेरौं ‘नेपाल आइडल’ सिजन-३ को १९ औं भाग :

Leave a Reply