Friday, April 16, 2021
Home > Uncategorized > भर्खरै आयो नुवाकाेटबाट बस दुर्घटनाकाे दुःखद खबर, ३ जना गम्भिर (नामावली सहित)

भर्खरै आयो नुवाकाेटबाट बस दुर्घटनाकाे दुःखद खबर, ३ जना गम्भिर (नामावली सहित)

फाल्गुण ०८, पन्चकन्या – नुवाकोटको थप्रेकमा केही बेरअघि बस दुर्घटना भएको छ । पन्चकन्या गाउँपालीका वडा नंवर ४ आरुखर्कबाट काठमाण्डौ जादै गरेको बा २ ख ६७४० नम्बरको बस कुलकुले भन्ने ठाउँमा पल्टीँदा दुर्घटना भएको प्रहरी नायक निरीक्षक रामेश्वर सहनीले जानकारी दिनुभयो । विहान साढे नौ बजेतीर १५ यात्रु सवार बस सडकवाट ३० मिटर तल पल्टीँदा ३ जना गम्भिर घाइते भएका छन भने बाँकी सामान्य घाइते छन ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौ ग्रीनसीटी अस्पताल लगीदैछ । घटनाको कारण यकिन हुन नसकेको निरीक्षक सहनीले वताउनुभयो । अझै घटनामा भएकाे क्षति बारे पूर्ण विवरण आइसकेकाे छैन ।

केहि तस्विरहरूः

Leave a Reply