Friday, June 18, 2021
Home > समाचार > OMG! पूर्वी चितवनमा भएको दुख:द दुर्घटनाको तस्विरले रुवायो सबैलाई

OMG! पूर्वी चितवनमा भएको दुख:द दुर्घटनाको तस्विरले रुवायो सबैलाई

चितवन ,चैत २९ । चितवनमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर सडक खण्डस्थित सिचाई गेट अगाडी सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज अपरान्ह पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको र दुई जना घईते भएका हुन् । उनीहरुको पहिचान हुन सकेको छैन् ।

बा १० च ४६०० नम्बरको पिक भ्यानले ना ३८ प १२३९ र बा ८१ प ४०५६ नम्बरको दुई मोटरसाइकललाई ठक्कर दिएको हो । घाईत दुई जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

…… Rip

Leave a Reply

error: Please Dont Copy My Content!! !!