Thursday, April 15, 2021
Home > भिडियो > ज्यान मा”र्ने केशमा समातिएका गायक प्रकाश कटुवालकि श्रीमति आइन मिडियामा (भिडियो हेर्नुस्)

ज्यान मा”र्ने केशमा समातिएका गायक प्रकाश कटुवालकि श्रीमति आइन मिडियामा (भिडियो हेर्नुस्)

परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा प*क्राउ परेका छन्।उनि केहि दिन अगाडी संगीतकर्मी संघको बिशेष कार्यक्रममा भाग लिन पोखरा गएका थिए। सोहि क्रममा बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आ*क्रमण गरेको आरोपमा कटुवाल सोमबार प*क्राउ परेका हुन् ।उनि प*क्राउ पर्नुको मुख्य कारण भने श्रीमतीको रहेको छ।श्रीमती ले बाटोमा बमिट गरे संगै होटल मालिक जो पि*डितले गालि गरेका थिए ।

सोहि समय सानो झ*गडाले प्रकाश कटुवाल यो समय ज्या*न मा*र्ने केसमा फ*सेको उनि श्रीमतीले जानाकरी दिनु भयो।श्रीमती भन्छिन ‘प्रकाश जिको केहि गल्तिनै छैन म संगै छु उहाले न कुनै कमजोरी नै गर्नु भएको छ उहालाई फसाउन बिभिन्न नाटक रचियो।भोलि प्रमाणित गरेर देखाउन सक्नु पर्यो मेरो श्रीमान गलत छन भनेर नत्र यसरी झु*टो आ*रोप लगाउनु हुदैन’।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्र*हार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई प*क्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।कटुवालमाथि ज्या*न मा*र्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए ।

हेरौ प्रकाश कटुवाल को दाई र प्रकाश कटुवाल कि श्रीमती संग गरिएको बिशेष कुराकानी:

Leave a Reply