Tuesday, April 20, 2021
Home > समाचार > चर्चित गु ण्डा नाईके ‘ड’न’ सत्यमान लामा प’क्रा’उ

चर्चित गु ण्डा नाईके ‘ड’न’ सत्यमान लामा प’क्रा’उ

काठमाडौं, ६ फागुन । काठमाडौंमा च न्दा आ तं क र गु ण्डा गर्दीका कारण चर्चित समेत बनेका गु ण्डा नाइके सत्यमान लामा प क्राउ परेका छन् । मा दक पदार्थ सेवन गरी प्रहरीसँग वि वाद गरेको अभियोगमा प्रहरीले उनलाई होटल सांग्रिला अगाडिबाट नि य न्त्र णमा लिएको हो ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा प क्रा उ परेका थिए । काभ्रेली समूहका लामालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटेको प्रहरी टोलीले प क्रा उ गरेको जनाएको छ ।

सत्यमान प्रहरीको उच्च निगरानीमा रहँदै आएका छन् । यसअघि सत्यमान लामा काभ्रेली ‘ड न’ दावा लामासँग रहेर काम गर्दै आएका थिए । दावा लामा फ रा र भएपछि सत्यमानले हर्कत गर्दै आएका छन् ।

सत्यमानले काठमाडौंमा गु ण्डा गर्दी गर्ने गरेको आरोप छ । सत्यमान यसअघि पनि पटक पटक लु ट पा ट, गु ण्डाग र्दी तथा अ वैध डलर कारोबार प क्रा उ परिसकेका छन् । सत्यमान काभ्रेकी सांसद् नवीना लामा निकट मानिन्छन् । उनलाई नवीनाले दुई–तीन पटक जिम्मेवारी लिएर छुटाइसकेकी छिन् ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको त स्क रीमा समेत संलग्न सत्यमानले गत वर्ष काभ्रे सिपालीका किसानको माला लु टे का थिए । सत्यमानलाई प्रहरीले रक्तचन्दन त स्क रीमा पनि प क्रा उ गरेर का र बाही गरिसकेको छ । महानगरीय अ प राध महाशाखामा उनीविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धम्क्याएर लु टे को उजुरी परेको छ ।

Leave a Reply