Friday, April 16, 2021
Home > भिडियो > मुना ह’त्याका’ण्डः अर्जुन कार्कीलाई गिरफ्तार गरि हड्कडी लगाउनुस् भन्दै यसरी गर्जिए आङकाजी (भिडियो सहित)

मुना ह’त्याका’ण्डः अर्जुन कार्कीलाई गिरफ्तार गरि हड्कडी लगाउनुस् भन्दै यसरी गर्जिए आङकाजी (भिडियो सहित)

फाल्गुण ०६, काठमाण्डाैं । केहि समय अगाडि सानेपामा घटेकाे दुःखद घटननका बारेमा नेपाल जनजातीका महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले गत सोमवार पूर्व सचिव अर्जुन कार्कीको श्रीमती ह त्या को विषयमा छानविन गर्न उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले उच्च घरानाको घरमा हुने यस्ता अपराधिक घटनामा धेरै रहस्य लुकेको हुन सक्ने भन्दै कसैलाई पनि त्यसमा छुट दिन नहुने बताएका छन् ।

उनले अवकास प्राप्त सचिवको घरमा ३ जना सेवक हुनु र उनको जिवनशैली हेर्दा यो विषयमा पनि छानविन हुनुपर्ने माग गरेका छन् । उनले अर्जुनको पारिवारिक अवस्थाका बारेमा आफु जानकार भएकाले अनौठो जिवनशैली पनि शंकाको घेरामा रहेको बताएका छन् । सरकारी सेवामा रहेका मानिसले एकजना गरिब परिवारको ब्यक्तिलाई घरमा ल्याएर सेवकको रुपमा काम गराउनु पनि गैरकानुनी काम भएकाले गैरकानुनी काम गर्ने ब्यक्ति उम्कन नहुने तर्क छ । ७ वर्ष सम्म तलब पनि नदिएर राख्नु पनि अन्याय हो ।

अर्जुन कार्की अहिले शोकमा छन् तर उनीप्रति सहानुभुती रहँदा रहँदै पनि गैरकानुनी कामका लागि उन्मुक्ति दिन नहुने बताए । नेपालमा अहिले निधन भइसकेको ब्यक्तिलाई दोष लगाएर वास्तविक अभियुक्त उम्कने परिपाटी भएकाले यस विषयमा पनि अनुसन्धान जानुपर्ने शेर्पाको भनाई छ ।

उनले एउछा ६ कक्षामा पढ्दै गरेको बालकलाई श्रम शोषण गर्न ल्याएर पारिश्रमिक समेत नदिएर राख्नु कानुनी रुपमा दोषी काम भएको उनको शंका छ । छोरा जस्तै बच्चाको बेला देखि पालेको ब्यक्तिले त्यस्तो घृणित काम गर्न नसक्ने भन्दै उनले सिसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने उनको माग छ ।

पिर्काले हि”र्का”एको भने सिसीटिभी फुटेजमा देखिने तर अर्जुन झु”ण्डि”’एको किन देखिएन ? त्यसमा पनि केही षडयन्त्र पक्कै छ उनले तर्क राखे । उनले विजय चौधरीलाई मात्र दोषी देखाएर अरुलाई पर्दा पछाडी राख्ने काम गर्नु भएन उनले बताए । प्रहरीले विजय चौधरीलाई नै दोषी देखाएर अनुसन्धान गर्न नहुने तर्क राखे ।

भिडियोः

Leave a Reply