Friday, April 16, 2021
Home > समाचार > कृष्णबहादुर महरा आजै जे’लबाट बाहिरिदै, काटिएका सेवा सुविधा बारे यस्तो छ सुविधा!

कृष्णबहादुर महरा आजै जे’लबाट बाहिरिदै, काटिएका सेवा सुविधा बारे यस्तो छ सुविधा!

काठमाडौं। पूर्वसभामुख कृ’ष्णब’हादुर म’हरालाई काठमाडौं जिल्ला अदालतले ज’बरजस्ती क’रणी उ’द्योग मु’द्दामा नि’र्दोष रहेको सै’सला गरेको छ । लामो समय चलेको ब’हस आइतवार स’किएपछि न्या’याधीश अम्बरराज पौडेलको इ’जालसले सोमवार फै’सला सुनाएको हो। अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार “अ’भियोग दा’बी नपुगेकाले उनले स’फाइ पाउने ठ’हर गरिएको छ।” दशैँको ठिक अ’गाडि संसद् स’चिवालयमै कार्यरत महिला कर्म’चारीलाई डे’रामा गएर ब’लात्कार प्र’यास गरेको अ’भियोग लागेपछि पुर्’पक्षका लागि थु’नामा रा’खिएका महरा अदालतको फै’सला गरेपछि रि’हा हुनेछन्।

फौ’जदारी मु’द्दा लागेसँगै नि’लम्बनमा परेको उनकाे सांसद प’दको सेवासु’विधा पनि फु’कुवा हुने भएको छ । फौ’जदारी अ’भियोग लागेपछि सार्वजनिक प’द धारण गरेका व्य’क्तिको से’वासुविधा नि’लम्बन हुन्छ । तर, उनले स’फाइ पा’एकाले से’वासुविधा पाउने भएका हुन् ।हिजो (आइतबार) नै फै’सला हुने भनिए पनि हेर्दाहेर्दै राखिएको मु’द्दाको फै’सला आज भएको हो। आइतबार काठमाडाैँ जिल्ला अदालतमा म’हराको तर्फबाट आठ जना वकिलले व’हस गरेका थिए ।अ’धिवक्ताहरु भिमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मै’लानी, मु’रारी सा’पकोटा ल’गायतले महराको तर्फबाट ब’हस गरेका हुन्।

माघ २६ गते अ’न्तिम सु’नुवाई भएको मु’द्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सु’नुवाइ सुरु भएको हो। यसअघि सरकारी वकिलका तर्फबाट ब’हस स’किएकाले थियो। प्र’माण सं’कलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इ’जलासमा मु’द्दाको अ’न्तिम सु’नुवाइ सुरु भएको थियो। माघ २६ गते सरकारी वकिलका तर्फबाट चार जनाले ब’हस गरेका थिए।उनीवि’रुद्ध ज’बरजस्ती क’रणी प्र’यासमा पाँच वर्ष र सार्वजनिक प’द धा’रण गरेर क’सुरको प्र’यास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कै’द स’जाय अ’भियोगपत्रमा मा’ग गरिएको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इ’जलासले महरालाई कात्तिक १८ गते पु’र्पक्ष थु’नामा प’ठाएको थियो। गएको असोज १२ गते संसद स’चिवालयकै महिला कर्मचारी रो’श’नी शाहीको तीनकुनेस्थित को’ठामा पुगेर म’हराले ज’बरजस्ती क’रणी प्र’यास गरेको आ’रोप लागेपछि महराले असोज १४ गते स’भामुख प’दबाट रा’जीनामा दि”एका थिए। पी’डित भनिएकी शा’हीले बानेश्वरस्थित प्रहरी वृत्तमा जा’हेरी दिएपछि उनलाई प्र’ह’रीले असोज १९ गते सभामुख नि’वासबाट प’क्राउ गरेको थियो। जिल्ला अ’दालतको पु’र्पक्ष थु’नामा प’ठाउने आ’देशवि’रुद्ध म’हराले उच्च अदालत पाटनमा पु’नरावेदन दिएपछि जिल्लाकै आ’देश स’दर गरेको थियो।

जिल्ला अ’दालत स’मक्ष पी’डितको है’सियतमा’ ब’कपत्र गर्ने क्र’ममा रो’शनी शा’हीले आ’फूवि’रुद्ध म’हराले ज’बरजस्ती क’रण प्र’यास नग’रेको दा’बी गरेकी छिन्। सुरुमा म’हानगरीय प्रहरी वृत्त को’टेश्वरमा महराले ती’नकु’नेस्थित आफ्नो को’ठामै आ’एर ज’बरज’स्ती क’रणी प्र’यास गरेको जा’हेरी दिएकी शा’हीले पछि बो’लि फे’र्दै आ’फूमा’थि क’रणी प्र’यास नभएको भन्दै प्रहरी कार्यालय र अ’दालतमा स’मेत नि’वेदन दि’एकी थिइन्। ब’कपत्रका क्रममा उनले आ’फूमा’थि यौ’न हिं’सा न’भएको (हो’स्टाइल) ब’ताएकी हुन्।

Leave a Reply