Wednesday, July 14, 2021
Home > समाचार > यहि हो त्यो पापी जसले १० वर्षिया बालिका श्रीयाको बलात्कार गरेर हत्या गर्यो ! हेर्नुहोस यसरी समात्यो प्रहरीले घरमा नै गएर- भिडियो

यहि हो त्यो पापी जसले १० वर्षिया बालिका श्रीयाको बलात्कार गरेर हत्या गर्यो ! हेर्नुहोस यसरी समात्यो प्रहरीले घरमा नै गएर- भिडियो

पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् ।


कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् ।कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका छन् । कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!