Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > ​भर्खरै भ’यानक विमान दु’र्घटना चालक दलका सदस्य सहित सवार सबैको मृ’त्यु

​भर्खरै भ’यानक विमान दु’र्घटना चालक दलका सदस्य सहित सवार सबैको मृ’त्यु

कङ्गोमा विमान दु’र्घटना हुँदा २४ जनाले मृ’त्यु भएको छ । गोमा सहरस्थित घरहरूमा ठो’किएर विमान दु’र्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए ।’अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृ’त्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दु’र्घटना भएको हो ।विमान ठो’किएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन

त्यस्तै विमान के कारण दु’र्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।यो पनि पढ्नुस-जापानी पानीजहाजमा फसेका ३५ सय यात्रुलाई कोरोनाभाइरसबारे जानकारी दिन जापान सरकारले २ हजार आइफोन बाँडेको छ। जापानको डायमोन्ड क्रुज पानीजहाजमा आइतबारसम्म ३ सय ५५ यात्रुमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

चिनियाँ, अमेरिकी तथा क्यानडाका सयौं नागरिक पनि फ’सेका छन्। जापानले कोरोना फैलने त्रा’सपछि पानीजहाजलाई नै क्वारेन्टाइन बनाएको छ। यात्रुलाई जहाजबाट तल झ’र्न दिइएको छैन। यसबीचमा कोरोनाबारे जानकारी दिनका लागि जापान सरकारले त्यहाँका यात्रुहरुलाई २ हजार आइफोन बाँडेका हन्।

यो पनि इराकस्थित अमेरिकी दूतावासलाई लक्षित गरी इरानले गर्यो रकेट आ’क्रम’ण

इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षे”’प्या’स्त्र प्र”’हार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् । उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षे’प्या’स्त्र प्र”हार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।

बिहीबार पनि के१ सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षे’प्या”स्त्र प्र”हार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ । गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षे’प्या”’स्त्र आ’क्र”म”णमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको निधन हुनुका साथै अर्का एक जना घाइते भएका थिए ।

इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा वि’द्रो’ही पक्षले बेलाबखत मोर्टार र क्षे”’प्यास्त्र प्र”हार गर्ने गरेका छन् । आ”क्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आ”क्रम’णमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ। गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको ह’त्या” गरेको थियो। त्यसको आ’क्रो’शमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मि’सा’इल आ’क्र’म’ण गरेको थियो । सुलभखबरबाट ।

Leave a Reply