Saturday, April 17, 2021
Home > भिडियो > नकुलका घरपरिवारको पोल खुल्ने डरले अन्तरबार्तामै भयो ल’फडा, बास्तबिकता बोल्छु भनेर आएकि तृष्णालाई हप्काउदै लगियो (भिडियो हेर्नुस्)

नकुलका घरपरिवारको पोल खुल्ने डरले अन्तरबार्तामै भयो ल’फडा, बास्तबिकता बोल्छु भनेर आएकि तृष्णालाई हप्काउदै लगियो (भिडियो हेर्नुस्)

केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । जव अनुपालाई दुई छोरी सहित नेपाल ल्याइयो त्यसपछि केही नयाँ कुराहरु पनि बाहिर आएका छन् । अनुपा र नकुलको जेठी छोरी तृष्णाले आमा त्यसरी कुमार कार्कीसंग भाग्नुपरेको बाध्यताका बारेमा केही कुरा बताएकी छन् । कुमार र अनुपा नेपालवाट भारत गएपछि अनुपाका बारेमा निकै नकारात्मक कुरा बाहिरिएका थिए ।

मिडियामा नकुलका एकोहोरो कुरामात्र बाहिर आएका थिए । तर अहिले अनुपा र उनका दुई छोरी पनि नेपाल आएपछि भने केही रहस्य खुलेका छन् । नकुलले अत्याधिक शंका गर्ने र यातना दिने गरेका कारण अनुपाले यस्तो निर्णय लिन बाध्य भएको छोरीको भनाई छ । उनले भनिन्, ड्याडीले ममीलाई फोन गरेर स्याङ्जाबाट तँलाई भेट्न धेरै मान्छे आएका छन्, मैले मान्छे पठाएको छु भन्नुभयो । अनि ममी निकै डराउनुभयो । अनि कुमार अंकललाई फोन गर्नुभयो ।

ड्याडीले त्यस्तो भनेपछि म डराएर रुन कराउन थालेंँ । ममीले मलाई सान्त्वना दिँदै कुमार अंकललाई फोन गर्नुभयो । ममीले आफैले कुमारलाई बोलाउनुभएको हो । सावित्रि अन्टी र ड्याडीले ममीको बे’इ’ज्जत गर्नुभएको थियो । अनि ममीले कुमार अंकललाई फोन गरेर अब तैंले मलाई लैजानै पर्छ नत्र म तेरो घरमा गएर झु’ण्डि’ए’र म’र्छु भन्नुभयो ।

अनुपाले त्यसरी ध’म्की दिएर अनुपाले बोलाएपछि कुमार विदेशवाट आएको छोरीको भनाई छ । कुमारको श्रीमती सावित्रीले पनि अनुपाको दाजुभाई र आफन्त सबैलाई फोन गरेर अनुपाको चरित्रको बारेमा नकारात्मक कुरा गरेका कारण ममी बाध्यतामा परेर त्यस्तो निर्णय लिनुपरेको छोरीको भनाई छ । कुमारसंग भारतको केरला पुगेकी अनुपालाई त्यहाँवाट ल्याएर तनहुँ स्थित प्रहरीको जिम्मा लगाइएको छ ।

अहिले अनुपा र कुमार प्रहरी हिरासतमा छन् । आफुले विदेशमा कमाएको सम्पत्ती र छोरीहरु समेत लिएर कुमार कार्कीसंग भागेकी अनुपालाई भारतको केरलामा फेला पारिएको थियो । उनीहरुलाई केरलावाट ल्याएर नेपालमा प्रहरीको जिम्मा लगाइएको हो ।

भिडियोः

Leave a Reply