Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > दुःखद खबरः ट्रक र बस एकआपसमा ठोक्किँदा १४ जनाको निधन

दुःखद खबरः ट्रक र बस एकआपसमा ठोक्किँदा १४ जनाको निधन

फाल्गुण ०४, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको फिरोजाबाद सहर स्थित आगरा–लखनउ एक्सप्रेस वेमा ट्रक र बस एकआपसमा ठोक्किँदा १४ जनाको मृ’त्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट विहारको मोतिहारी सहर तर्फ जाँदै गर्दा विपरित दिशाबाट आउदै गरेको ट्रक संग ठोक्किँदा बसमा सवार १३ जना र १ जना ट्रक चालक गरि १४ जनाको घटनास्थलमा मृ’त्यु भएको थियो । अन्य बाँकी खबर आउन बाँकी छ ।

नयाँ दिल्लीबाट विहारको मोतिहारीतर्फ जाँदै गरेको बसमा ५० जना यात्रुले यात्रा गर्दै थिए । दुर्घटनामा घाइते भएका ३१ जनाको उपचार फिरोजाबाद स्थित एक अस्पतालमा भइरहेको छ ।

याे पनि हेर्नुस्ः नेपाल ल्याएर अनुपा र कुमारलाई प्रहरीमा र छाेरीहरु परिवारमा बुझाएपछि

उनीहरु नहिड्दै कुमारको श्रीमतीले फेसवुकमा दुवैजनाको तस्बिर राखेर यिनीहरु भागे भनेर हल्ला म’च्चाएको अनुपाको भनाई छ । कुमारको श्रीमतीले नै आफ्नो श्रीमानलाई कुरा लगाएपछि श्रीमानले आफुलाई या”तना दिन थालेको अनुपाको भनाई छ । कुमारको श्रीमतीले अब तिमीहरु नबोल भनेर भनेका कारण आफुहरु बोल्न समेत छोडिसक्दा पनि बे”इ”ज्जत गर्न नछोडेका कारण आफु बाध्य भएर हिड्न परेको अनुपाको भनाई छ ।

उनले श्रीमानले नेपाल आएर तेरो ज्या”’न लिन्छु भन्दै ध”’म्क्या”’उने र उता कुमारलाई पनि ध”म्क्या”’उने गर्न थालेका थिए । अनुपाको श्रीमानले ध”’म्की दिएका कारण नेपाल गएर आफु सुरक्षित हुन्छु जस्तो नलागेका कारण कसैलाई खबर नगरेको कुमारको भनाई छ । नेपाल आएपछि काठमाडौंमा अनुपा भेट्न पुगेकी थिइन् । विदेशवाट श्रीमानले र नेपालमा कुमारको श्रीमतीले ध””म्की दिने र आफन्त जति सबैलाई फोन गरेर बे”’इ”’ज्जत गरेपछि आफु बस्न नसकेको अनुपाको भनाई छ ।

एकातिर बेइ”ज्जत भयो भने अर्कातिर ज्या”न पनि असुरक्षित भएपछि कुमारलाई अब मलाई जसरी पनि लैजाउ नत्र म झु”’ण्डि”एर देह त्याग गर्छु भनेर अनुपाले भनेकी थिइन् । अनुपाको त्यस्तो भनाई पछि कुमार केरला जान राजी भएका थिए । केरालामा आफुले तिहारमा टिका लगाएर भाई मानेका एक जनाको घरमा अनुपाले कुमारलाई पनि लिएर गएकी थिइन् । आफुहरु कात्तिक १ गते मात्र हिडेको भएपनि कुमारको श्रीमतीले असोजको अन्तिम सातानै फेसवुकमा दुई जनाको तस्बिर राखेर बे”’इ”’ज्जत गरेको अनुपाको भनाई छ । कुमारलाई गएको माघ देखि मात्र चिनजान भएको अनुपाको भनाई छ ।

Leave a Reply