Sunday, July 18, 2021
Home > अपराध > पोखराकि १० बर्षिया श्रेयाकाे यौनाङ्गमा रगत र शरीरभरी चोटै चोट भेटियो – घटनास्थलबाट प्रतक्ष्य भिडियो

पोखराकि १० बर्षिया श्रेयाकाे यौनाङ्गमा रगत र शरीरभरी चोटै चोट भेटियो – घटनास्थलबाट प्रतक्ष्य भिडियो

पोखरा । पोखरामा १० वर्षीया किशोरीको बिभत्स हत्या भएको छ। पोखरा महानगरपालिका २२, पुम्दीभुम्दीको कोदी भन्ने ठाउँमा कक्षा ३ मा पढ्ने श्रेया सुनार मंगलबार बिहान मृत फेला परेकी छिन्। घर भन्दा करीब १०० मिटर पर उनको शव भेटिएको थियो। श्रेया हिजो सोमबारदेखि हराइरहेकी थिइन्। घरबाट बिस्कुट किन्न जान्छु भनेर साँझ ५ बजेतिर निस्किएकी उनको घर नजिकैको झाडीमा शव भेटिएको हो।

घटनास्थल र शवको अवस्था हेरेपछि स्थानीयले उनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्। पोष्टमार्टम अगाडी स्थानीयहरुले उनको सम्पूर्ण मृत शरीर हेर्दा योनीमा रगत समेत देखेपछि बलात्कार पनि भएको भन्ने कुरा स्पष्ट भएको स्थानीयले बताएका छन्।

 

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!