Sunday, September 20, 2020
Home > अपराध > अष्ट्रेलियामा ट्रेन भित्रै युवतीकाे स्तःन समात्ने नेपाली युवक समातिए…

अष्ट्रेलियामा ट्रेन भित्रै युवतीकाे स्तःन समात्ने नेपाली युवक समातिए…

एजेन्सी /सिड्नी रेलमा मध्य रातमा महिलालाई काम वासनायुक्त तरिकाले छोएको अप राध स्वीकार गरेपछि एक नेपाली जेल सजायका भोग्नबाट मुक्त भएका छन् । यो घटना गत वर्षको अप्रिल २० मा चाट्सीवुड स्टेशनमा भएको थियो । महिलाले यो घटनाको बारेमा रिपोर्ट गरेपछि प्रहरीले उनलाई प क्रा उ गर्न सफल भएको हो । ३० वर्षीय उनी बिक्री गर्ने सहयोगीको रुपमा रहेका थिए । उनी हाल अस्थायी भिसामा रहेको डेली टेलिग्राफले जनाएको छ ।

तर उक्त समयमा आफू व्यापक नसामा भएको प्रहरीलाई बताएका छन् । अदालती कागजातलाई आधार मान्ने हो भने पीडित महिला रातको १ बजे एक्लै यात्रा गरिरहेकी थिइन् । उक्त समयमा अ प राधी उनीसँगै बसिरहेको र उनलाई चुम्बन गर्ने प्रयास गरेको थियो । उक्त मानिसले महिला यात्रुलाई अंकमालको गुडबाई गर्न सक्छु भनेर समेत सोधेका थिए । उक्त समयमा महिलाले आफ्नो बायाँ स्तन अठ्ठिएको महशुस गरेकी थिइन् ।

अदालतले पुरुषको काम वास्तवमै ग म्भीर भएको जनाएको छ । यसले महिलालाई एक्लै रेलमा यात्रा गर्नका लागि असुरक्षित बनाएको बताइएको छ । महिलाले नेपाली पुरुषलाई जेल सजायका लागि पठाउन आग्रह गरेकी छन् ।

बालुवाको ढिस्कोले पुरिएर कुवतेमा छ नेपालीको निधन, दुई घाइते

बालुवाको ढि”स्कोले पुरिएर कुवेतमा छ नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । दुई मृ तकको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट करीब डेढ घन्टाको दूरीमा रहेको छ । घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!