Tuesday, April 20, 2021
Home > समाचार > दु’र्घटना ज्यान गु’माएकि अभिनेत्री महिमा सिलवाल ‘इन्गेजमेन्ट’का लागि चितवन जाँदै थिइन्!

दु’र्घटना ज्यान गु’माएकि अभिनेत्री महिमा सिलवाल ‘इन्गेजमेन्ट’का लागि चितवन जाँदै थिइन्!

काठमाडौं, बुधबार साँझ स्कुटी दु’र्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको नि’धन भएको छ ।गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो । दु र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएका थियो ।

तर घा’इते महिमाको उपचारको क्रममा मृ’त्यु भएको थियो भने घा’इते शर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गदौ दु’र्घटना भएको थियो ।

पारिवारिक स्रोतका अनुसार दु’र्घट’नामा नि’धन भएकी अभिनेत्री महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो ।ठ’क्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फ’रार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

फुच्चे पल देख्दा हाँसेर मुर्छा परिन् पूजा (भिडियो)

पूजा शर्मा र पल शाह अभिनित चलचित्र ‘म यस्तो गित गाउछु २’ को आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । ट्रेलरमा फुच्चे पल शाहलाई समेत देख्न सकिन्छ जसको चर्चा अहिले सामाजिक संजालमा चलिरहेको छ । फुच्चे पल शाहलाई देख्दा पूजा र पललाई कस्तो लाग्यो भन्दा पूजा शर्मा हाँसेर मुर्छा परेको सुनाईन । “मैले पहिलो चोटी हेर्दा म हाँसेर मुर्छा नै परेको थिएँ । दर्शकले कत्तिको रुचाइदिनु हुन्छ भन्ने चाहि थाहा थिएन तर पललाई त्यस्तो देख्दा म हाँसेको हाँसै भएको थिएँ ।”

पल शाह भने आफुले आफ्नो बाल्यकाल सम्झेको भन्दै जवाफ दिएका छन् । पल शाहले भने, “मलाई आफ्नो बाल्यकालको सम्झना आएको थियो । म जन्मिदा त्यस्तै त थिएँ र त्यस्तो अवस्थामा देख्दा मलाई आफ्नो बाल्यकालको सम्झना आएको थियो । दर्शकले पनि रुचाइदिनु हुन्छ होला फुच्चे पललाई भन्ने आशा रहेको छ ।”

म यस्तो गित गाउँछु २ लाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने पूजा शर्मा र सुदर्शन थापाले संयुक्त लगानी गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रका गितहरु दर्शकले रुचाईदिएका कारण चलचित्रको चर्चा सामाजिक संजालमा राम्रो पाईन्छ ।

Leave a Reply