Friday, April 16, 2021
Home > प्रवास > नेपालीका लागि कुबेतबाट आयो यस्तो दु:खद खवर ! खाल्डोमा पुरिए यति धेरै कामदारहरू… हेर्नुस्

नेपालीका लागि कुबेतबाट आयो यस्तो दु:खद खवर ! खाल्डोमा पुरिए यति धेरै कामदारहरू… हेर्नुस्

कुवतमा रोजगारीका लागि पुगेका नेपालीहरू खाडल खन्ने क्रममा खाडलमै पुरिएर ज्यान गुमाएकाे खबर छ । उक्त खाडलमा नेपाली लगायत अन्य कयौ कामदार खाल्टोमा माटो ले पुरिएरकाे जानकारी गरिएकाे छ । कुवेतको मुतला भन्ने ठाउँमा ढुंगा ब’मद्वारा फुटाल्ने क्रममा ढुंगा खस्दा खाडलमा काम गर्ने एक दर्जन भन्दा धेरै कामदारहरु पु’रिएको खबर आएको छ । अहिलेसम्म ४ जनाको मृ’त्यु भइसकेको र ३ जनाको उद्वार गरिएको छ ।

उद्दार गरिएकाे खबर कुवेत मिडियाले जनाएको छ । उद्वार कार्य जारि रहेको खबर छ । यस घटनामा नेपालि कामदारहरु पनि पुरिएको हुन् सक्ने आशंका गरिएको छ यद्वपी आधिकारिक खबर भने प्राप्त भएको छैन !!
हार्दिक श्रद्धाञ्जली #Rip

Leave a Reply