Friday, April 16, 2021
Home > समाचार > दुखद खबर: सल्यानमा हातह,तियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृ,त्यु

दुखद खबर: सल्यानमा हातह,तियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृ,त्यु

सल्यान– सल्यानमा हात,हतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटना,स्थलमै मृ,त्यु भएको छ भने छ जना घाइते भएका छन् ।सल्यानबाट बुटवलतर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दु,र्घ,टनामा परि जमदार यादवप्रसाद घरेलको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था ग,म्भी,र घा,इ,ते भएका छन्।दुर्घटनामा घा,इ,ते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको

जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा ह,,ति,या,र र ब,म भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।
गिनिजबुक होल्डर शाहीलाई बाँच्नै धौ धौ (भिडियो)

नेपालको त्यतीबेलाको ७५ जिल्ला २ सय १८ दिनमा १२ हजार किलोमिटर भन्दा लामो दुरी दौडेर विश्वमा कसैले पनि पार गर्न सकेको छैन । उनी त्यस्ता ब्य,क्ति हुन् जसले विश्वमा यो रेकर्ड बनाए । नेपालकै यि अद्भुत मानिस भने अहिले सुरक्षा गार्डका रुपमा जिवन चलाईरहेका छन् । १२ हजार किलोमिटर माथि कोही ब्यक्ति पनि दौडिएको छैन ।

त्यसैले उनले विश्वरेकर्ड बनाए । कुलवहादुर शाह जसले नेपालको नाम विश्वमा चिनाए तर अहिले उनलाई भने अहिले बाँच्न नै समस्या छ । बारम्बार खेलकुद मन्त्री फेरीदा उनी प्रत्यक पटक आफुलाई कुनै अवसर दिनु भन्दै गुनासो गर्न गए तर कसैले उनको कुरा सुनेनन् ।

काठमाडौंमा रहेको अनामनगरमा रहेको धराने सेकुवा कर्नरमा उनी सुरक्षा गार्डका रुपमा कार्यरत छन् । उनले सन् २०१२ मा उनले यो विश्वरेकर्ड बनाएका हुन् । उनलाई हिमचितुवाका नामले चिनिन्छ । उनी जुम्लाका स्थानिय हुन् । १२ घण्टा काम गर्छन जसवापत उनले १२ हजार नै पाउँछन् । जसमध्ये ६ हजार त उनले खानामा खर्च हुन्छ । उनी अहिले ३२ वर्षका भए । जागिर नपाउँदा उनले अर्काको घरमा भाँडा माझेर कमाएको पैसाले खाएर हाइअल्टिच्युटमा दौडिने गर्थे ।

उनले एक दिनमा ६८ किलोमिटरका दरले दौडेर उनले आफ्नो मुलुकलाई एक फन्को लगाएका हुन् । उनले आफुले पाएको सबै प्रमाणपत्र लिएर त्यतीबेलाका प्रधानमन्त्री डा बाबुराम भट्टराईकोमा पुगेका थिए । त्यतीबेला उनले एउटा प्रमाणपत्र पाए । अनि खेलकुद मन्त्रालयमा पुगे । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रैष्ठले जसरी भए पनि सरकारी जागिर लगाइदिन्छु भनेर आश्वासन दिए । तर पछि १९ पटक सम्म भेट्न गए तपाईले यस्तो आश्वासन दिनुभएको थियो भनेर तर त्यसपछि उनले शाहीलाई भेट्न पनि चाहेनन् ।

Leave a Reply