Tuesday, April 20, 2021
Home > भिडियो > दुःखमा हुर्किएर भ्वाइस अफ नेपालबाट चिनिएकि झुप्रीको जिन्दगीकै यस्तो खुशीकाे क्षण (भिडियो हेर्नुस्)

दुःखमा हुर्किएर भ्वाइस अफ नेपालबाट चिनिएकि झुप्रीको जिन्दगीकै यस्तो खुशीकाे क्षण (भिडियो हेर्नुस्)

माघ २९, काडमाडौँ। भ्याइस अफ नेपाल नामक रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको स्वरमा पहिलो गीत बजारमा आएको छ। झुप्रीको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सडक मिडिया मार्फत बजारमा ल्याइएको छ। झुप्रीले आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। देउडा गायक पाण्डव विष्टको पुरानो भाका ‘वचपनको मुले’ बोलको गीतबाट लिइएको छ।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्। आँखा देख्‍ने भए, मलाई हेप्‍ने समाज हेर्ने थिएँ। दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।

भिडियो हेर्नुसः

Leave a Reply