Wednesday, November 30, 2022
Home > जीवनशैली > रबिना बादी प्रकरणः दर्शककाे अपशब्द र गालीको ओईरो लागेपछि धरधरी रुँदै मिडियामा आईन्

रबिना बादी प्रकरणः दर्शककाे अपशब्द र गालीको ओईरो लागेपछि धरधरी रुँदै मिडियामा आईन्

काठमाडौँ । अन्तरजातिय विवाह गरेकी रविना बादी केहि समय अगाडी न्याय खोज्न भन्दै काठमाडौ आएकी थिईन्। करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग विवाह गरेकी उनले श्यामलालले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएको बताउँदै आएकी थिईन्। त्यसपछि एकाएक सामाजिक सञ्जालमा भाईरल भएकी रबिना बादीका पति हिजो युट्युव च्यानल मार्फत सार्बजनिक भए।

श्रीमानको भिडियो सार्बजनिक भएसँगै सामाजिक सञ्जालमा रबिना बादीको खेदो खनिएको छ। मिडियामा कुराकानी गर्दागर्दै श्रीमानमाथि किन खनिइन्?

हेर्नुहोस् ताजा भिडियोः

Leave a Reply