Tuesday, April 20, 2021
Home > अन्तराष्ट्रिय > खै मानवियता? कोरोना सं’क्रमित २० हजार नागरिक मा’र्ने चीनको तयारी

खै मानवियता? कोरोना सं’क्रमित २० हजार नागरिक मा’र्ने चीनको तयारी

माघ २९, काठमाडौं । केहि दिन अगाडिदेखि चीनमा फैलिएको कोरोना भाइरसको असर विश्वभर परिरहेको छ। यसमा अमेरिकालगायतका मुलुकले चीनलाई सहयोग गर्ने बताइरहेका छन्।हालसम्म कोरोनाको कारण चीनमा ९ सय ८ जनाको मृ’त्यु भइसकेको छ भने सं’क्रमित हुनेको संख्या ४० हजार नाघिसकेको छ।यसैबीच चीनले आफ्नै २० हजार कोरोनाका बिरामी मा’र्नका लागि अदालतबाट अनुमति मागेको हल्ला पनि फैलिएको छ।

यद्यपी चीन सरकारले यस किसिमको हल्ला खारेज गरेको छ।चीन सरकारले यसलाई झुटको संज्ञा दिँदै यसका बिरामीसँग मजबुतीका साथ लड्ने बताएको छ।भारतीयहरुले यस किसिमको लिंक पठाइरहेको तर यो कुनै पनि किसिमबाट सत्य नभएको भारतस्थित चिनियाँ दूताबासले जनाएको छ। यो झूट भएकाले यस किसिमको अफवाह फैलाउन बन्द गर्न चीनको दूताबासले भनेको छ।

चीनमा फैलिएको कोरोना भाइरसको असर विश्वभर परिरहेको छ। यसमा अमेरिकालगायतका मुलुकले चीनलाई सहयोग गर्ने बताइरहेका छन्।हालसम्म कोरोनाको कारण चीनमा ९ सय ८ जनाको मृ’त्यु भइसकेको छ भने सं’क्रमित हुनेको संख्या ४० हजार नाघिसकेको छ।यसैबीच चीनले आफ्नै २० हजार कोरोनाका बिरामी मा’र्नका लागि अदालतबाट अनुमति मागेको हल्ला पनि फैलिएको छ।

यद्यपी चीन सरकारले यस किसिमको हल्ला खारेज गरेको छ।चीन सरकारले यसलाई झुटको संज्ञा दिँदै यसका बिरामीसँग मजबुतीका साथ लड्ने बताएको छ।भारतीयहरुले यस किसिमको लिंक पठाइरहेको तर यो कुनै पनि किसिमबाट सत्य नभएको भारतस्थित चिनियाँ दूताबासले जनाएको छ। यो झूट भएकाले यस किसिमको अफवाह फैलाउन बन्द गर्न चीनको दूताबासले भनेको छ। कारोबार दैनिकबाट

कोरोनाको महामारीग्र,स्त वुहानमा १४ हजार बढी शव ज,लाइएको आशंका

वुहान- चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ । चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव जलाएको हुनसक्ने ताइवानबाट प्रकाशित ताइवान न्यूजले लेखेको हो ।वुहान शहरमा सल्फर डाइअक्साइड ग्यासको स्तरका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको जनाइएको छ ।

ताइवान न्युजले ‘विण्डी डटकम’ ले अन्तरिक्षबाट खिचेको तस्बीरमा वुहान शहरमा सल्फर डाइअक्साइडको मात्रा असामान्य रुपमा बढि पाइएको उल्लेख छ ।समाचारअनुसार वुहान शहरको वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा १७०० माइक्रोग्राम प्रति घनमिटर छ । सल्फर डाइअक्साइडको यो मात्रा ख,त,रा,को स्तर भन्दा २१ गुणा बढी रहेको जनाइएको छ । वायुमण्डलमा ८० माइक्रोग्राम प्रतिघनमिटर सल्फर डाइअक्साइड खतरनाक मानिन्छ । महामारी फैलिएको चोङचिङ्ग शहरमा पनि यो ग्यासको मात्रा धेरै रहेको समाचारमा उल्लेख छ ।

१४ हजारभन्दा धेरै शव जलाउँदा मात्र यति ठूलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन हुने वैज्ञानिकहरुको मत छ । मानिसको शवजस्ता जैविक पदार्थ जलाउँदा सल्फर डाइअक्साइड, मर्करी डाइअक्सिजन र हाइड्रोक्लोरिक एसिड जस्ता रसायन पनि निस्किन्छन् । चिनियाँ परम्पराअनुसार मृतकको शवलाई गाड्ने प्रचलन रहेपनि सल्फर डाइअक्साइडको मात्रालाई विश्लेषण गर्दा भने चिनियाँ प्रशासनले ठूलो सङ्ख्यामा मृ,तक,को श,वलाई जलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply