Saturday, April 17, 2021
Home > भिडियो > यस्तो अवस्थामा भेटिइन भाईरल कल्पना, घर आएपछि साथमा भेटियो यति पैसा (भिडियो हेर्नुस् )

यस्तो अवस्थामा भेटिइन भाईरल कल्पना, घर आएपछि साथमा भेटियो यति पैसा (भिडियो हेर्नुस् )

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो पछि उत्पन्न परिस्थितिले झन त्यो घटनालाई रहस्यमय बनाएको छ । एकातिर त्यो भिडियामा कु टाई खाने मेरो छोरी कल्पना चौधरी हो भन्दै आमा मिडियामा आएकी छन् भने अर्कोतिर कु टाई खाने म हो भन्दै रेविका विश्वकर्मा मिडियामा छन् । छोरी माघ ४ गते देखि हराईरहेका कारण कल्पनाको आमाले खोजीका लागि प्रहरी प्रशासन र मिडियामा गु हार माग्दै आएकी थिइन् ।

तर कल्पनाको कतै पत्ता लागेको थिएन । तर अकस्मात उनले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिन् । त्यो भिडियो हेर्दा उनलाई कु टाई खाने आफ्नो छोरी हो भन्ने लाग्यो । त्यो किशोरीले लगाएको लुगा, जुत्ता लगायतका कुरा सबै मिल्थ्यो । घरवाट निस्कदा आफ्नो छोरीले जे लुगा लगाएको थिइन् त्यही लुगा र हुलियाको किशोरीलाई ६ जनाले गरेको देखेपछि उनी अ’त्ता’लिँदै फेरी मिडिया र प्रहरी प्रशासनको ढोका ढकढक्याउन पुगिन् ।

घरवाट एक महिना अघि देखि हराएकी छोरीलाई चारपाँच जनाले कु ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आमाले देखेपछि अहिले उनी रुँ दै छोरीलाई बचाइदिन आग्रह सहित केहि दिन अघि मिडियामा आएकी थिइन् । सामाजिक सञ्जालमा केही दिन देखि एउटा भिडियो भा इर ल भइरकेको थियो । जसमा एउटा किशोरीलाई चारपाँच जनाले एकै पटक टिरहेका छन् । उनी माथि नराम्रो शब्द प्रयोग गर्दै र पारेको भिडियो भाइरल भएको थियो ।

आफ्नो १६ वर्षकी छोरी कल्पना चौधरी हराए पछि उनको आमाबुवाले छोरीको खोजीका लागि सबै स्थानमा भौुतारिरहेका थिए । सोही क्रममा एकाएक भिडियोमा आफ्नै छोरीलाई एउटा ग्रुप नै मिलेर यस्तो गरेको देखेपछि उनको आमा स्वभाविक नै थियो ।

घरमा पनि झोुक्राएर बस्ने, कसैसंग नबोल्ने गर्न थालेकी कल्पना एकाएक घरवाट हराएकी थिइन् । आमाले छोरीको खोजिका लागि प्रहरी र मिडिया गुहारेकी थिइन् । तर फेला नपरेकी छोरी माथि एकाएक अहिले घर फर्केकी छन् । छोरि कल्पना घर फर्केपछि आमा खुसी व्यक्त गरेकी छन् । घरमा आएपछि छोरीले आमा संग कुरा नगरेको बताएकी छन् ।

मैले भेटिएको खबर थाहा पाएपछि फोन गर्दा मलाई लिन आउनु पर्दैन भन्दै झर्केर कुरा गरेको उनले बताएकी छन् । पहिले राम्रै थियो तर २ ,३ महिना देखि अलि झर्किएर कुरा गर्न थालेको बताकी छन् । श्रीमान संग पनि पहिले नै सम्बन्धबिच्छेद भएर यहि छोरीको लागि पढाउँन बसे अहिले छोरीले यस्तो गर्दा मन दुखेको बताएकी छन् । श्रीमानले पनि मलाई झुट बोलेर अर्कै बिवाह गरेर बसेको छ अहिले छोरीले यस्तो गर्दा सारै दुख लागेको बताएकी छन् ।

भिडियो:

Leave a Reply