Tuesday, April 20, 2021
Home > भिडियो > अन्ततः यसरी फाैजी शैलीमा समातिए कुमार र अनुपा, रंगेहात (हेर्नुस् भिडियो)

अन्ततः यसरी फाैजी शैलीमा समातिए कुमार र अनुपा, रंगेहात (हेर्नुस् भिडियो)

केही दिन देखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको नकुल अधिकारी र अनुपाको घटनामा नयाँ ट्वीष्ट आएको छ । अनुपा भारतको केरलामा फेला परेपछि घटनाले अर्को रुप लिएको हो । दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी थिइन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् ।

१३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी । केरालामा श्रीमती फेला परेपछि भने नकुल आफ्ना छोराछोरीलाई भेट्न पाउने भएँ भन्दै खुसी भएका थिए । यता अनुपालाई लिएर गएका कुमार कार्कीको श्रीमती पनि प्रहरी कार्यालयमा श्रीमानलाई कुरेर बसेकी थिइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । नकुलको श्रीमती लिएर जाने कुमार पनि दुवईमा बस्दै आएका थिए ।

भिडियोः

Leave a Reply